अर्थतन्त्र

नदी किनारका सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरको १० दिने ‘अल्टिमेटम’

पटक–पटक सार्वजनिक सूचनामार्फत जानकारी गराउँदा पनि वेवास्ता गरी हालसम्म पनि नदीको दूबैतर्फ बसेका बस्तीहरु खाली गरेको नपाइएपछि पुनः सूचना जारी गरिएको समितिले जनाएको छ ।

४ वर्ष अगाडि

एक महिनामा ६२ हजार बढीले लिए श्रम स्वीकृति, १८ हजार धेरै श्रमिक सीपविहीन

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जान असोज महिनामा ६२ हजारभन्दा बढीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् ।

४ वर्ष अगाडि

तीन महिनामा चन्द्रगिरि हिल्सले कमायो १ करोड खुद नाफा, प्रतिशेयर आम्दानी कति ?

गत वर्षको पहिलो त्रैमासमा कम्पनी २ करोड ३७ लाख रुपैयाँ नोक्सानीमा थियो । कोभिडको असार कम हुँदै गएपछि कम्पनीको व्यापार व्यवसायमा वृद्धि भएको छ । पर्यटकीय गतिविधि बढेपछि कम्पनीको आम्दानी...

४ वर्ष अगाडि

निर्वाचनसम्मका लागि चेम्बरले रोक्यो ब्याजदर वृद्धि विरुद्धको आन्दोलन

कर्जा प्रवाह र नवीकरण गर्दा बैंक एवं वित्तीय संस्थाले लिने विभिन्न प्रकारको असान्दर्भिक सेवा शुल्कलाई हटाउन समेत चेम्बर चेम्बर अध्यक्ष मल्लले आग्रह गरे ।

४ वर्ष अगाडि

काठमाडौं र भक्तपुरका यी स्थानमा मंसिर १ गतेसम्म साँझको समयमा बत्ती जाने !

नेपाल विद्युत् प्राधिकरणले विहीवारदेखि मंसिर १ गतेसम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ।

४ वर्ष अगाडि

सुनचाँदीको असर्फी किन्दा क्युआर कोडबाट भुक्तानी गर्न सकिने

बिहीबार एक सूचना गर्दै राष्ट्र बैँक, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले सुन तथा चाँदीको असर्फी खरिद गर्दा क्युआर कोडबाट भुक्तानी गर्न सकिने जनाएको हो ।

४ वर्ष अगाडि

माओवादी केन्द्रको औद्योगिक नीति: आधुनिक औद्योगिक केन्द्र निर्माण, नयाँ उद्योगलाई कर छुट

‘उद्योग बाँचे अर्थतन्त्र बाँच्दछ’ भन्ने मान्यता स्थापित गर्दै देशमा औद्योगिक वातावरण निर्माण गरिने छ। रुग्ण उद्योगहरू सञ्चालनमा ल्याउन त्यस्ता उद्योगहरूको पुनर्संरचना र सहायता प्याकेजको व्यवस्था गरिने छ।

४ वर्ष अगाडि

मध्य भोटेकोशी हाइड्रोपावरको नोक्सानी १ करोड ८५ लाख

चालु आवको असोज मसान्तसम्म कम्पनीको खुद नोक्सानी बढेर १ करोड ८५ लाख रुपैयाँ पुगेको छ । जबकी गत वर्षको सोही अवधिमा कम्पनीको नोक्सानी ७२ लाख रुपैयाँ मात्रै थियो ।

४ वर्ष अगाडि

भारतीय प्रतिबन्धले तीन महिनामै गहुँ आयात ९६ प्रतिशत घट्यो, चामल ५ अर्बको भित्रियो

भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा गहुँको आयातमा कमी भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा गहुँ आयात ९६ प्रतिशतले कमी आएको हो ।

४ वर्ष अगाडि

अमेरिकी डलरभन्दा महँगो बन्यो यूरोपियन मुद्रा, एक यूरो बराबर १३१ रुपैयाँ २९ पैसा

यूरोपियन मुद्राको भाउ बढेको छ । लगातार खस्किँदै आएको यूरोको भाउ अमेरिकी डलरको तुलनामा केही बढेको छ ।

४ वर्ष अगाडि
1 331 332 333 334 335 782