अर्थतन्त्र

सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य, गत वर्षको भन्दा प्रति किलो दुई रुपैयाँ बढी

मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल दुई हजार ९६७ र मध्यम धानको समर्थन मूल्य प्रति क्विन्टल तीन हजार १२८ रुपैयाँ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

४ वर्ष अगाडि

सरकारले स्नातक तहमा पत्रकारिता पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने, यसरी दिनुहोस् आवेदन

सरकारले स्नातक तहमा पत्रकारिता अध्ययनरत १४ विद्यार्थीलाई छात्रवृत्ति दिने भएको दिन भएको छ । सूचना तथा प्रसारण विभागले बुधबार सार्वजनिक सूचना निकालेर ३० दिन भित्र छात्रवृत्तिका लागि आवेदन दिन आव्हान...

४ वर्ष अगाडि

समस्याग्रस्त सहकारीका सञ्चालक, ऋणी र कर्मचारीलाई ऋण तिर्न १५ दिने ‘अल्टिमेटम’

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई तिर्नु बुझाउनुपर्ने ऋण र दायित्वको साँवा ब्याज बुझाउन १५ दिने सूचना जारी गरेको छ ।

४ वर्ष अगाडि

५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युतमा ४ बैंक र सञ्चय कोषले ८ अर्ब लगानी गर्ने

आयोजनामा वित्तीय संस्थाहरूबाट ७५ प्रतिशत (८ अर्ब ५ करोड ७० लाख रुपैयाँ) र स्वपुँजी २५ प्रतिशत (२ अर्ब ६८ करोड ६० रुपैयाँ) लगानी हुनेछ।

४ वर्ष अगाडि

आइएमई दशैं अफरको आठौँ र नवौँ हप्ताको विजेता घोषणा

उनीहरू प्रत्येकले एक÷एक सेट सामसुङ् मोबाइल उपहार स्वरूप प्राप्त गरेका छन् । बाँकी सर्वाधिक पुरस्कार राशीको एक बम्पर विजेता छिट्टै विशेष कार्यक्रमको आयोजना गरी सावर्जनिक गरिनेछ ।

४ वर्ष अगाडि

एसियाली विकास बैंकले ओखर र फलफूल खेतीका लागि ८ अर्ब सहुलियत ऋण दिने

नेपाल र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेतीका लागि वित्तीय लगानी गर्ने सम्बन्धमा सहमति भएको छ ।

४ वर्ष अगाडि

नेपालमा लगानी, प्रविधि ल्याउने कार्यमा सहयोग गर्न कोरियन प्रतिनिधिमण्डललाई महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डल र कोरियाको माथिल्लो सदन नेशनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनको नेतृत्वमा नेपाल भ्रमणमा आएको तीन सदस्यीय प्रतिनिधिमण्डल बीच भेट भएको छ ।

४ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा २० प्रतिशतसम्म छुट

ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अनलाइन सपिङ्ग प्लेटफर्म दराजले सार्वजनिक गरेको 'दराज ११ः११ अफर'मा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

४ वर्ष अगाडि

के–के हुन् कृषि क्षेत्रको रुपान्तरणका लागि माओवादी केन्द्रले अघि सारेका नीतिहरु ?

नेकपा (माओवादी केन्द्र) ले आफ्नो प्रतिबद्धतापत्रमा ‘समृद्ध किसान देशको सान, आत्मनिर्भर कृषि हाम्रो अभियान’ भन्ने मूल नारासहित कृषि क्षेत्रको रुपान्तरणकारी योजना अघि सारेको छ ।

४ वर्ष अगाडि

तीन वर्ष भित्र १४ लाख आप्रवासीलाई स्थायी बसोबासको अनुमति दिने क्यानडाको घोषणा

क्यानडाले आगामी तीन वर्ष भित्र १४ लाख आप्रवासीलाई स्थायी बसोबासको अनुमति दिने घोषणा गरेको छ । यसबाट नेपालीहरु समेत लाभान्वित हुन सक्नेछन् । क्यानडाका आप्रवासन मामिलामन्त्री सन फ्रेजरले आगामी तीन...

४ वर्ष अगाडि
1 332 333 334 335 336 782