अर्थतन्त्र

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन ३५ दिने सूचना

लामो समयदेखि समस्याका रूपमा रहेको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन सरकारले फेरि लागत संकलनको सूचना निकालेको छ ।

४ वर्ष अगाडि

नेपालमा ५५ देशको २ खर्ब २८ अर्ब प्रत्यक्ष लगानी, सबैभन्दा धेरै भारतबाट

नेपाल राष्ट्र बैंकको सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४।८ प्रतिशतले वृद्धि भई २ खर्ब २७ अर्ब ९५ करोड पुगेको हो...

४ वर्ष अगाडि

खानेपानी ट्याङ्की परिसरका सीमा क्षेत्रका जग्गामा डोजर प्रयोग नगर्न आग्रह

केयूएलले मंगलवार विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्मित र निर्माणाधीन खानेपानी ट्यांकी परिसरका सीमा क्षेत्रका जग्गामा डोजर लगाउँदा ट्यांकीमा क्षति पुग्नेतर्फ सचेत गराइएको छ ।

४ वर्ष अगाडि

केराउ, सुपारी र कालो मरिचको आयात खुला

सरकारले केराउ, सुपारी र कालो मरिचको आयातमा लगाईएको प्रतिबन्ध खुलाएको छ । यी वस्तुको आयात खोलिएको सूचना सरकारले राजपत्रमा प्रकाशित गरेको छ ।

४ वर्ष अगाडि

‘जलविद्युत आयोजनासँग जोडिएका जोखिमको प्रभावकारी व्यवस्थापन गर्नुपर्छ’-ऊर्जा मन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युत आयोजनासँग जोडिएका प्राविधिक, वित्तीय, पर्यावरणीय, प्राकृतिक प्रकोपलगायत जोखिमको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताएकी छन् ।

४ वर्ष अगाडि

नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र, सुरुङ खन्ने काम ६२ प्रतिशत सकियो

राष्ट्रिय गौरव आयोजना नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म सुरुङ खन्ने काम आधाभन्दा बढी काम सम्पन्न भएको छ ।

४ वर्ष अगाडि

माछापोखरी क्षेत्रका अवैध संरचनामा महानगरको डोजर

काठमाडौं महानगरपालिका-१६, बालाजुस्थित माछापोखरी क्षेत्रको अनधिकृत संरचनामाथि महानगरले डोजर चलाएको छ ।

४ वर्ष अगाडि

‘दीगो पूर्वाधार लगानी फोरम’ भदौ २९ मा, नयाँ परियोजनामा निजी लगानीको खोजी

लगानी बोर्डले आगामी २९ भदौमा 'सस्टेनेबल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फोरम २०२२' को आयोजना गर्ने भएको छ। लगानी बोर्डले सन् २०२३ मा लगानी सम्मेलन गर्न पूर्व तयारी स्वरुप यो फोरम गर्न लागेको...

४ वर्ष अगाडि

भाटभटेनी सुपरमार्केटमा पनि पस्यो महानगर, बेसमेन्टको बनेको संरचना हटाउन २४ घण्टे अल्टिमेटम

काठमाडौं महानगरपालिका-३२ मा रहेको भाटभटेनी सुपरमार्केटको बेसमेन्टमा रहेको संरचना हटाउन शुरु गरेको छ । बेसमेन्टमा रहेको संरचना हटाउन महानगरले डोजर पनि साथमै लिएर गएको हो ।

४ वर्ष अगाडि

चीनले अघोषित नाकाबन्दीले नाकामै अड्किए अर्बौका सामान, पहल गर्न व्यवसायीको आग्रह

महासंघले यी समस्याहरु तत्काल समाधान गर्न पहल गरिदिनु हुन पनि अनुरोध गरेको छ । धेरै उद्योगी व्यवसायीहरु बैंकको ब्याजदर तिर्न समेत नसक्ने अवस्थामा पुगेको महासंघले बताएको छ ।

४ वर्ष अगाडि
1 344 345 346 347 348 782