अर्थतन्त्र

खानेपानी तथा सरसफाइ सेवा सुधारका लागि विश्व बैंकको १० अर्ब रुपैयाँ सहयोग

नेपाल सरकार र विश्व बैंकबीच आठ करोड अमेरिकी डलर अर्थात १० अर्ब नेपाली रूपैंया बराबरको आयोजनाका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

४ वर्ष अगाडि

असार भित्रै तेस्रो किस्ताको आयकर बुझाउन राजश्व विभागको ताकेता

आन्तरिक राजश्व विभागले आयकरको तेस्रो किस्ताबापतको कर तथा विवरण बुझाउन ताकेता गरेको छ ।

४ वर्ष अगाडि

एक सातामै ६२ अर्बले बढ्यो निक्षेप, सीडी रेसियो ८८.५७ प्रतिशतमा सीमित

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार एक सातामा बैंकहरूको निक्षेपमा ६२ अर्बले वृद्धि भएर ४४ अर्ब ९४ करोड रूपैयाँ पुगेको हो।

४ वर्ष अगाडि

२० बर्षपछि अमेरिकी डलर र यूरोको भाउ बराबर

२० बर्षपछि अमेरिकी डलर र युरोपियन मुद्राको भाउ उस्तै भएको छ । यूरो र अमेरिकी डलर बीचको विनिमय दर समानताबाट एक सेन्ट भन्दा कम टाढा छन्।

४ वर्ष अगाडि

गरगहना लगाएर आवत-जावत गर्दा भन्सारमा अवरोध नगर्न सुनचाँदी ब्यवसायीको आग्रह

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा मंगलबार गएको महासंघको प्रतिनिधीमण्डलले विभागका महानिर्देशक कमल प्रसाद भट्टराईलाई सँग भेटगरी यस्तो आग्रह गरेको हो ।

४ वर्ष अगाडि

नागरिक लगानी कोषले बढायो ब्याजदर, साउन १ बाट लागू हुने

नागरिक लगानी कोषद्वारा संचालित विभिन्न कार्यक्रमका सहभागीहरुलाई प्रदान गरिने ब्याजदरमा वृद्धि गरिएको छ ।

४ वर्ष अगाडि

विद्युतीय भुक्तानी बढ्यो, एक महिनामा क्युआर कोड स्क्यानबाट ११ अर्बको कारोबार

विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहले गर्दा विद्युतीय भुक्तानी बढेको छ ।

४ वर्ष अगाडि

निक्षेपभन्दा कर्जाको वृद्धिदर दोब्बर बढी, घरजग्गा धितोमा मात्रै ६६ प्रतिशत ऋण

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिना सम्मको प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.५ प्रतिशतले बढेको हो ।

४ वर्ष अगाडि

चिया तथा कफि विकास बोर्डको उपाध्यक्ष पदमा आवेदन खुल्यो

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय चिया तथा कफि विकास बोर्डको उपाध्यक्ष पदमा आवेदन खुलाएको छ ।

४ वर्ष अगाडि

मूल्यवृद्धि ८.५६ प्रतिशत, काठमाडौं उपत्यकामा महँगी तीन गुणा बढ्यो

समीक्षा अवधिमा काठमाडौंमा मूल्यवृद्धि झण्डै तीन गुणाले बढेको छ । चालु आवको ११ महिनामा मुद्रास्फीति काठमाडौं उपत्यकामा ८.३२ प्रतिशत, तराईमा ८.२९ प्रतिशत र पहाडमा ९.२८ प्रतिशत छ ।

४ वर्ष अगाडि
1 365 366 367 368 369 781