दोधारा चाँदनी नगरपालिकाको दक्षिण–पश्चिम तर्फ भएर बग्ने जगबुडा नदीले तटिय क्षेत्रका बस्तीमा धनजनको क्षति गर्नुका साथै खेती योग्य जमिन कटान गर्दै आएको छ् ।
विभिन्न निकाय र परियोजनाबाट वेल्डिङ इलेक्ट्रिसियन विषयमा तालिम लिएका र सीप परिक्षण तह-१ पास भएका महिला तथा पुरुष प्रशिक्षार्थीहरुबीच सीप प्रतियोगिता संचालन हुने भएको छ।
। दैनिक उपभोग्य वस्तु खाने तेलको मूल्य निरन्तर रुपमा बढिरहेको छ। नेपाल खुद्रा व्यापार संघको तथ्यांक अनुसार दुईवर्ष अघिको तुलनाका खाने तेलको मूल्य दोब्बर भन्दा धेरैले बढेको छ ।
नेपाल राष्ट्र बैंकले आइतवारको लागि एक अमेरिकी डलरको १२५ रुपैयाँ ६ पैसा र बिक्री दर १२५ रुपैयाँ ६६ पैसा निर्धारण गरेको छ ।
दोधारा । दोधारा चाँदनी नगरपालिकाले आगामी आर्थिक २०७९/०८० का लागि झण्डै ७२ करोड ८२ लाख बराबरको बजेट ल्याएको छ । दोधारा चाँदनी नगरफालिकाको शुक्रवार सम्पन्न आठौ नगर सभाले आगामी आर्थिक...
अब डिजेलको प्रतिलिटर मूल्य १६४ रुपैयाँ र पेट्रोलको मूल्य १७९ रुपैयाँ पर्नेछ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ ।
ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख नयाँ बजेट ल्याएको छ ।
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट सार्वजनिक गरेको छ । नगरसभामा उपमेयर सुनिता डंगोलले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट पेश गरेकी हुन् ।
महानगरले कृषि एम्बुलेन्सको व्यवस्था गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। अबदेखि फोहोर व्यवस्थापनका लागि घरघरमै कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गरिने बजेट भाषणमा उल्लेख छ।
© 2026 Cloud Patrika. All Rights Reserved.