अर्थतन्त्र

राष्ट्रिय जीडीपीमा कृषि क्षेत्रको धेरै योगदान प्रदेश १ को, सबैभन्दा कममा कर्णाली

कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश नं. १ को योगदान सबैभन्दा बढी २१.५ प्रतिशत र कर्णाली प्रदेशको योगदान सबैभन्दा कम ५.२ प्रतिशत रहने अनुमान रहेको छ ।

५ वर्ष अगाडि

धान, मकै उत्पादन बढ्यो, तरकारी, मसला उत्पादन ५.९ प्रतिशतले घट्यो

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेश १ को आर्थिक गतिविधि सम्बन्धी वार्षिक अध्ययन प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको तुलनामा धानको उत्पादन २.४ प्रतिशत प्रतिशतले बढेको हो ।

५ वर्ष अगाडि

यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११८ रुपैयाँ ८४ पैसा

नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिदद ११८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४४ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

कोरोना दावी भुक्तानी पुनः सुरु गर्न अर्थमन्त्रालयलाई समितिको दुई विकल्प

-राष्ट्र सेवक कर्मचारीको बीमा नेपाल सरकारको स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा भएको हुँदा सोही कम्पनीबाट दाबी भुक्तानी गर्ने व्यवस्था मिलाउने उल्लेख छ । सरकारले तिर्नु पर्ने दायित्वको समयावधी सरकारले नै तोकी...

५ वर्ष अगाडि

कृषि क्षेत्रको कार्बन उत्सर्जन कम गर्न मासु र दुधको खपत कम गर्न आवश्यक

ठूला औद्योगिक मुलुकहरुले कृषि क्षेत्रबाट हुने कार्बन उत्सर्जन कम गर्ने प्रतिवद्धता जनाएका छन् ।

५ वर्ष अगाडि

चन्द्रागिरी–चित्लाङ सडकमा ढुंगाको व्यापार रोकिने, सडक निर्माणलाई तिब्रता दिइने

अर्थमन्त्री जनार्दन शर्माले चन्द्रागिरी–चित्लाङ सडकमा भइरहेको ‘ढुङ्गा व्यापार’ बन्द गर्ने बताएका छन् ।

५ वर्ष अगाडि

लक्ष्मी पूजाको दिन भारत निर्यातका वावजुत विद्युतको उच्चतम माग धान्न सफल

लक्ष्मीपूजाको दिन भारतमा निर्यातका वावजुत विद्युतले स्वदेशी मागको उच्चतम भार समेत थेग्न सफल भएको छ । हरेक वर्ष तिहारको समयमा घर पसल र व्यबसायमा झिलिमिलि बत्ती बाल्ने भएका कारण विद्युतको...

५ वर्ष अगाडि

इन्धनका रुपमा कोइलाको प्रयोग रोक्न १९० मुलुक र संस्था सहमत

इन्धनका रुपमा कोइलाको प्रयोग रोक्न १९० मुलुक तथा संस्था सहमत भएका छन् । बीबीसीका अनुसार पोल्यान्ड, भियतनाम र चिलीजस्ता ठूला कोइला प्रयोगकर्तासहित १९० राष्ट्र तथा संस्था कोइला प्रयोग रोक्ने सहमत...

५ वर्ष अगाडि

कोभिड प्रभावित अतिविपन्न परिवारले यसरी पाउने भए १० हजार अनुदान

सरकारले कोभिड १९ महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण गर्न तयार पारेको कार्यविधि सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्ले स्वीकृत गरेको कार्यविधि राजपत्रमा प्रकाशित भएसँगै अनुदान रकम बाँड्ने बाटो समेत खुलेको...

५ वर्ष अगाडि

किमाथाङ्का नाका व्यवस्थित गर्ने अर्थमन्त्रीको प्रतिवद्धता

१७ कात्तिक, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संखुवासभाको किमाथाङ्का नाका व्यवस्थित गरि संचालनमा ल्याउने तयारी रहेको बताएका छन् । खाँदबारीमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अरुण करिडोरको निर्माणसँगै...

५ वर्ष अगाडि
1 454 455 456 457 458 780