सौर्य उर्जामा १६ अर्ब लगानी गर्दै डोल्मा हिमालयन
डोल्माले प्रदेश २, ५ र सुदुरपश्चिममा सोलार प्रविधि जडान गर्ने क्षेत्रको अध्ययन गरिरहेको जनाएको छ । १५० मेगावाट बिजुली उत्पादन गर्न ३ लाख सोलार प्यानल जडान हुनेछ ।
दिवा खाजा विस्तार सकारात्मक, माविसम्म निःशुल्क चुनौतीपूर्ण
बजेटमा सामुदायिक विद्यलयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न हाल ४३ जिल्लामा लागू भएको दिवा खाजा कार्यक्रमलाई देशभर विस्तार गर्ने गरी रु सात अर्ब ५२ करोड विनियोजन गरिएको छ ।
यस्तो छ पठनपाठन शुरु गर्न सरकारले ल्याएको निर्देशिका, धेरै क्षेत्र पहुँच...
वैकल्पिक प्रणाली भनेको कक्षाकोठामै पठन–पाठन सुरु गर्ने भन्ने होइन । विद्यार्थीले घरमा नै बसेर अनलाइन, टेलिभिजन र रेडियोको माध्यमबाट पढ्ने व्यवस्था हो । तर, त्यो सबै क्षेत्रका विद्यार्थीको हकमा भने सम्भव छैन । धेरै स्थानका बालबालिका रेडियो र टीभीको पहुँचबाट पनि बाहिर नै छन् ।
जनमैत्री क्याम्पस चलाउन काठमाडौं महानगरलाई प्रस्ताव, छलफल गर्छौं: मेयर शाक्य
क्याम्पसको ३१ औं वार्षिकोत्वसको अवसरमा बुधबार भएको कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख भोलानाथ ओझाले महानगरले क्याम्पस चलाउने तयार भए आफूहरू तयार रहेको बताएका हुन् ।
नेपाली वस्तुको प्रयोग बढाउन अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग...
क्लाउडपत्रिका
काठमाडौं, ५ फागुन । नेपाली स्थानीय घरेलु तथा साना उद्योगका उत्पादनको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु...
आजबाट नेपाल भारत हस्तकला प्रदर्शनी, सभामुखले उद्घाटन गर्ने
काठमाडौं, १६ चैत । नेपाल–भारत हस्तकला प्रदर्शनी आजदेखि राजधानीमा शुरु हुँदैछ । साउथ एसिया फाउण्डेसन र साउथ एसिया फाउण्डेसन नेपालको पहलमा शनिबारदेखि चार दिने...
पाल्पामा विद्युत् प्रसारण लाइनको परीक्षण सफल
पाल्पा, ९ जेठ । (रासस) पाल्पाको निस्दी गाउँपालिका–५ मा केन्द्रीय विद्युत् प्रसारण लाइनको परीक्षण सफल भएको छ ।
रिङ्दीमा केन्द्रीय लाइनको बत्ती जडान गरी परीक्षण...
प्रधानमन्त्री कृषी आयोजनालाई ८ अर्ब, रोजगारलाई ५ अर्ब
काठमाडौं, १५ जेठ । सरकारले प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना पुनर्संरचना गर्न ८ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले...
नापतौल ऐन विपरीत काम गरेपछि एशियन पेन्टस् माथि मुद्दा दायर
काठमाडाैं, ३० साउन । नापतौल ऐन र कानूनविपरीत काम गरेको आरोपमा हेटौँडा औद्योगिक क्षेत्रमा रहेको एशियन पेन्टस् उद्योगमाथि जिल्ला अदालत हेटौँडामा आज मुद्दा दायर...
किस्ता पर्खंदै भूकम्प पीडित, सवा पाँच लाखले लिए तेस्रो किस्ता
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुसार घर निर्माण सम्पन्न गरी वा छानो छाउने तहसम्म पुर्याएरका पाँच लाख २५ हजार २ सय १५ लाभग्राहीले तेस्रो तथा अन्तिम किस्ता बुझेका हुन् ।