घरबाटै यसरी बुझाउनुहोस् काठमाडौं महानगरपालिकाको कर

पालिकाको स्थानीय कर व्यक्ति एवं संस्थाको खाताबाटै सिधै तिर्नको लागि सेवाग्राहीले आफ्नो वडा कार्यालयमा गएर राजस्व सफ्टवेयरमा आफ्नो सम्पत्ति तथा व्यवसायको विवरण प्रविष्ट गराएर करदाता संकेत नम्बर लिनुपर्नेछ ।

सुरक्षा र सहजतालाई ‘यात्रु रिफ्रेसमेन्ट सेन्टर’

काठमाडौं, १८ फागुन । सरकारले सडक सुरक्षा र यात्रुको सहजतालाई पहिलो पटक ‘यात्रु रिफ्रेसमेन्ट सेन्टर’ सञ्चालन गर्दैछ । पहिलो चरणमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका– २...

बजेटमा कुनै खोट छैन : उद्योग वाणिज्य महासंघ

काठमाडौं, २१ जेठ । निजीक्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०७६/७७ मा करीब कुनै खोट नभएको बताएको छ ।...

मैलुङ–स्याफ्रुबेसी सडक संञ्चालनमा, अलपत्र ७ सय कन्टेनरले बाटो पाए

रसुवा, ३१ भदौ । रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेसी सडक संञ्चालनमा आएको छ । चीनसँगको अन्तराष्ट्रिय नाका जोड्ने दुवै सडक पहिरोले अवरुद्ध भए पछि मैलुङ–स्याफ्रुबेसी सडकमा...

साना तथा मझौला उद्यममा १७ लाखलाई रोजगारी, जीडीपीमा २२ प्रतिशत योगदान

करिब पौने ३ लाख साना तथा मझौला उद्यमले गत वर्षसम्म करिब १७ लाखलाई रोजगारी दिएका छन् । नेपालमा एउटा एसएमईले औसतमा १६ जनालाई रोजगारी दिने गरेको छ ।

नेपालमा कृषि व्यावसायीकरणका लागि एडीबीको साढे ५ अर्ब ऋण

‘एडिबीको सहयोगले यी क्षेत्रमा रहेका समस्याहरू सम्बोधन गरी नेपालको कृषि उत्पादन र प्रक्रियालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन योगदान पुग्ने अपेक्षा छ'।

राजश्व संकलन सुस्त गतिमा,आफैंले निर्धारण गरेको लक्ष्य भेट्टाउन कठिन

सरकारले चालू आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने सरकारी लक्ष्य राखेकोमा साढे ४ महिनामा २ खर्ब ८० अर्ब ८३ करोड ९० लाख रुपैयाँ मात्र राजश्व संकलन भएको छ । जुन कूल राजश्व संकल लक्ष्यको २५.२६ प्रतिशत हो ।

बैंक तथा वित्तीय संस्थाको अधिकांश कर्जा घरजग्गा धितोमै, कृषिमा १२.१ प्रतिशत

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको अवधिमा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७.१ प्रतिशतले बढेको छ ।

धान र तरकारीको बीउमा ५० प्रतिशत अनुदान

गोदावरी नगरपालिकाले नगरक्षेत्रका किसानलाई ५० प्रतिशत अनुदानमा धान र तरकारीको बीउ विक्री वितरण गर्ने भएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन जारी लकडाउनले बीउ खरीद गर्ने वातावरण नरहँदा नरपालिकाले सो सहयोगको योजना अघि बढाएको हो ।

विश्वकै उत्कृष्ट फिनल्याण्डको शिक्षा प्रणाली, शिक्षक बन्न मास्टर्स डिग्री

हाम्रो देशको सार्वजनिक शिक्षा प्रणाली सुधार गर्नुपर्ने आवश्यकता रहेको धेरै विज्ञहरुले बताउँदै आएका छन् । हाम्रा शैक्षिक संस्थाहरु शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो मात्रै भएको...