ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई काठमाडौं महानगरले कारबाही...

काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही गरिने जनाएको छ ।

देशैभर बढ्यो आगलागीका घटना, सावधानी अपनाउन आह्वान

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ६ मङ्सिरमा देशभर १८ विपद्का घटना भए । त्यसमा आगलागीका मात्र १५ घटना थिए ।

लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन शिलान्यास

नेपाल विद्युत् प्राधिकरणले जर्मनी सरकारको सहकार्यमा लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन परियोजनाको शिलान्यास गरेको छ ।

धुलिखेल खानेपानी आयोजना पुनःनिर्माण

विसं २०८१ असोजको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेलमा सञ्चालित बृहत् खानेपानी आयोजनाको पुनःनिर्माण गरिएको छ । त्यतिबेला पनौती नगरपालिका–१२ स्थित सप्तकन्या मुहान क्षेत्रलगायत भौतिक संरचना तथा पाइपलाइनमा ठूलो क्षति पुगेको थियो ।

केन्या संसदद्वारा वाणिज्यदूत चन्द्र टण्डन सम्मानित

केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन नेतृत्वको प्रतिनिधिमण्डललाई केन्या संसदको राष्ट्रिय सभामा विशेष स्वागत गरिएको छ ।

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी९बर्दघाट सुस्तापूर्व०को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने खण्डमा हिलो र चिप्लो हुँदा दाउन्ने खण्ड पूर्णरूपमा अवरुद्ध भएको हो ।

बिमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्न सरकारले गठन गर्यो सिफारिस समिति

सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया थालेको छ ।

माघ १ देखि बीमा सम्बन्धि सबै भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणाली...

नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था मिलाउन सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

लगानी बोर्डले एकल बिन्दु सेवा केन्द्र सञ्चालन गर्ने

लगानी बोर्ड नेपालले छिटो छरितो रुपमा सेवा प्रवाह गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई थप आकर्षित गरी लगानी वृद्धिका लागि सहज बनाउन एकल विन्दु सेवा केन्द्र सञ्चालनका लागि गृहकार्य सुरु गरेको छ ।

अर्थमन्त्री खनाल र अमेरिकाका राजदुत थमसथबिच भेट

अर्थमन्त्री खनाल र अमेरिकी राजदुत बीच नेपालको हालको परिवर्तित अवस्था र संयुक्त राज्य अमेरिकाले यस परिस्थितिमा नेपाललाई गर्न सक्ने सहयोगका विषयमा छलफल भयो ।