कोरोना प्रभावित ऋणीलाई तीन तहको सुविधा, साँवा र ब्याज भुक्तानीका लागि...

मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थालाई नगद लाभांशमा कडाइ गर्ने गरी सञ्‍चालक समितिले स्वीकृत गरेको छ । लाभांश वितरण गर्दा नगदभन्दा बोनसको अनुपात बढी हुने व्यवस्था गरिएको छ ।

रेमिट्यान्स घटेर ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँमै सीमित

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार गत आर्थिक वर्ष २०७६/ ०७७ मा विप्रेषण आप्रवाहमा ०.५ प्रतिशतले कमी आई ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँमा सीमित भएको हो ।

१० मेगावाटभन्दा साना जलविद्युत् आयोजनाबाट हर्जना लिन नपाउने

आयोगले नेपाल विद्युत प्राधिकरणलाई पत्र लेख्दै १० मेगावाट भन्दा साना आयोजनाले पूर्वानुमान गरिएको विद्युत उत्पादन गर्न नसकेमा पनि हर्जना नलगाउन निर्देशन दिएको हो ।

किन ढिलाइ भइरहेको छ माथिल्लो तामाकोशीको काम ?

काठमाडौं,९ मंसिर । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काममा अपेक्षाकृत गति पैदा हुन नसकेपछि सरकारले चासो व्यक्त गरेको छ। भारत भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ...

मिटर रिडिङका लागि जाने कर्मचारीका लागि विद्युत प्राधिकरणले ल्यायो आचारसंहिता

प्राधिरकणले तयार पारेको आचारसंहितामा मिटर रिडरले मास्क र पञ्जा अनिवार्यरुपले लगाउने र आधा घण्टाको अन्तरालामा स्यानीटाइजर प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ ।

विद्युतको नयाँ महसुल: घरायसी र उद्योगी दुवैलाई राहत, अब कति तिर्नुपर्छ...

५ एम्पियर लाइन लिएर न्यूनतम मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लगाइएको छ । उनीहरूलाई बिजुली भने निःशुल्क दिइने भएको छ ।

तीन वर्षभित्र अव्यवस्थित बसोबास समस्या समाधान, सबै नेपालीको घरमा धारा

राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा जग्गा नापजाँचका कार्यहरु पूरा गरिने, भूमिको वर्गीकरण गरिने, कृषियोग्य भूमिको संरक्षण गरिने, अनलाइन प्रणालीमार्फत सेवाको व्यवस्था मिलाइने उल्लेख छ।

चाबहिलको आकाशे पुल उद्घाटन

सो पुलको शिलान्यास २०७६ माघ ९ गते गरिएको थियो । निर्माणको जिम्मा कान्छामान निर्माण सेवाले पाएको थियो । १ करोड २१ लाख ३३ हजार ८४३ रुपैयाँ लागत अनुमान गरिए पनि कान्छामान निर्माण सेवाले ८२ लाख ६६ हजारमा निर्माण कार्यको कबोल गरेर जिम्मेवारी पाएको थियो ।

जागिरको खोजिमा हुनुहुन्छ ? नेपाल रेलवे कम्पनीमा जागिर खुल्याे

करार सेवामा खुल्ला प्रतिस्पर्धाबाट कर्मचारीहरु पूर्ति गर्नुपर्ने भएकाले न्यूनतम योग्यता पुगेका इच्छुक नेपालीलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन आह्वान गरिएको छ ।

आजदेखि त्रिभुवन विमानस्थल १४ घण्टा मात्रै खुल्ने, धावनमार्गको पिच फेरिँदै

काठमाडौं, १८ चैत । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सोमबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २१ घण्टा सञ्चालनमा आइरहेको विमानस्थलको धावनमार्गको पिच...