पाम तेल आयातमा भारतको रोक, नतिजाभन्दा तथ्यांकमा रमाउने अर्थमन्त्रीलाई झड्का
आर्थिक वर्षको ६ महिना नबित्दै भारतले नेपालबाट पैठारी हुने प्रशोधित पाम आयलमा रोक लगाएको छ । साथै प्रशोधित पामोलिनको पैठारीसमेत अब भारतमा हुन पाउने छैन ।
कुखुरा व्यवसायीलाई दैनिक २२ करोड नोक्सान, ४२ लाख चल्ला खाल्डोमा
हरेक साता ४२ लाख जिउँदो चल्ला खाल्डोमा पुरेर माउलाई दाना जोहो गरिरहेका छन् ‘ह्याचरी’ व्यवसायी । गोदाममा अण्डाको हेरिनसक्नुको थुप्रो छ । उता हुर्किएका ब्रोईलर कुखुरा पनि खान नपाएर खोरमै मर्न थालेका छन् ।
कोरोना रोकथाम तथा उपचार कोषमा २ अर्ब १ करोड जम्मा
संघीय सरकारले ५० करोड जम्मा गरेर खोलेको राहत कोषमा मंगलबार साँझसम्म सो रकम जम्मा भएको हो । राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा सरकारले कोष खडा गरेको थियो ।
भुक्तानीका लागि निर्माण व्यवसायीको अनुरोध , ठेक्काको म्याद ८ महिना थप्न...
लकडाउनका कारण अधिकांश विकास निर्माणका कार्यहरु ठप्प रहेको अवस्थामा विभिन्न निकायहरुले म्याद समाप्त भएका निर्माण कार्यहरुको पेश्की वापतको रकम फिर्ता र बैङ्क जमानत जफत गर्नका लागि पत्राचार गरेकोमा निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ ।
गैरआवासीय नेपाली संघलाई आईएलओको ५ करोड १० लाख, सहयोग श्रमिकको हितमा...
खाडीका देश र मलेसियामा समस्यामा परेका नेपालीलाई सहयोग गर्न अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) चार लाख २४ हजार ३१० डलर अर्थात झण्डै पाँच करोड १० लाख रुपैयाँ अनुदान दिने भएको छ ।
इजरायलमा एक हजार नेपाली श्रमिक माग, क-कसले पाउँछन् जान ? (विज्ञापनसहित)
इजरायल जाने श्रमिकको उमेर हद २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, शैक्षिक योग्यता कम्तीमा १० कक्षा उर्तिण गरेर केयर टेकरसँग सम्बन्धि तालिम लिएको वा अनमी/सीएएजस्ता विषय अध्ययन गरेको हुनुपर्ने उल्लेख छ ।
मेयर बालेन भन्छन् ‘ऐतिहासिक बागदरबार प्रवलीकरण गरिने छ’
काठमाडौं, ५ असार । भुकम्पले क्षतीगत बनाएको बागदरबारको रेट्रोफिट अर्थात प्रवलीकरण गरिने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र)साहले आर्थिक वर्ष २०७९र०८०को...
प्रशारण लाइनमा नयाँ फडको: जोडियो काठमाडौं–ढल्केवर प्रशारण लाइनमा लुप
नेपाल विद्युत् प्राधिकरणमा कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी भर्खरै सम्हालेका हितेन्द्रदेव शाक्यको प्रत्यक्ष निर्देशन र निगरानीमा यो काम सम्पन्न भएको हो ।
लकडाउनको मर्कामा सबैभन्दा बढी किसान, दैनिक दूध खपतमा १७.५ प्रतिशतले कमि
काठमाडौँ, २१ चैत । कोभिड–१९ को प्रभाव दूध तथा दुग्धजन्य पदार्थका क्षेत्रमा परेको छ । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको दुई...
श्रम मन्त्रालयको ६ महिनामा ७० प्रतिशत प्रगति
श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनामा बजेट कार्यान्वयनमा ७० दशमलव ५ प्रतिशत प्रगति हासिल गरेको छ ।