अर्थतन्त्र

बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार हुँदै, आज शिलान्यास

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तारको शिलान्यास आज गरिँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलको जितगढीमा आयोजना हुने एक समारोहका बीच सडक विस्तारको शिलान्यास गर्नेछन् ।

२ वर्ष अगाडि

रातो बाँदर अब ‘कृषि हानिकारक वन्यजन्तु’ घोषित

सरकारले जंगली रातो बाँदरलाई पहिलो पटक कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । कृषि हानिकारक वन्यजन्तु निजी खेत, खला, बारीमा आई क्षति पुर्‍याए विनाअनुमति धपाउन, लखेट्न र पक्रन पाइन्छ ।

२ वर्ष अगाडि

महाराष्ट्रमा दर्दनाक ट्रेन दुर्घटना, कम्तिमा ११ जनाको मृत्यु

भारतको महाराष्ट्रस्थित जलगाव जिल्लामा रेल दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तिमा ११ जनाको ज्यान गएको छ ।

२ वर्ष अगाडि

सिमेन्टको मूल्यवृद्धि घटाउन उद्योग मन्त्रालयलाई सार्वजनिक लेखा समितिको निर्देशन

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले सिमेन्टको अस्वाभाविक मूल्यवृद्धि घटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। असार यता सिमेन्टको मूल्य ५०–६० प्रतिशतले बढाइएको भन्दै समितिले यस्तो निर्देशन दिएको...

२ वर्ष अगाडि

सन् २०२४ मा विश्वका धनी व्यक्तिको सम्पत्ति तीन गुणाभन्दा माथि बढ्यो

गत वर्ष अर्बपतिको सम्पत्ति दुई खर्ब डलरले बढेको अक्सफामले जनाएको छ । यो सन् २०२३ को तुलनामा तीन गुणा बढी हो र दैनिक पाँच अर्ब ७० करोड डलर हो ।...

२ वर्ष अगाडि

आयात सामान्य बढ्दा, निर्यात कस्तो ?

चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो ६ महिनामा आयात ७ प्रतिशतले बढेको तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आव पहिलो ६ महिनामा ८...

२ वर्ष अगाडि

विश्वविद्यालयहरूमा तालाबन्दी, बन्द हड्ताल नगर्न निर्देशन

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी संगठनहरूलाई विश्वविद्यालयहरूमा तालाबन्दी, बन्द हड्ताल नगर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे निर्देशन दिएकाे हाे ।

२ वर्ष अगाडि

यस्तो छ ६ महिनाको सरकारी वित्त, निर्यात उत्साहजनक

सरकारले चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो ६ महिनाको प्रमुख आर्थिक सूचक सार्वजनकि गरेको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार चालु आव पहिलो ६ महिना (साउन–पुस) मा...

२ वर्ष अगाडि

जाडाेमा न्यानाे कपडा नहुदा २ सय बालबालिकाले छाडे बिद्यालय

महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ को मझौरा गाउँका दुई सय बढी बालबालिका विगत दुई महिनादेखि विद्यालय गएका छैनन् ।

२ वर्ष अगाडि

द्रुतमार्ग अवलोकनमा पुगे राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाको शुक्रबार अवलोकन गरेका छन् । अवलोकनको क्रममा राष्ट्रपति पौडेलले निर्माणाधीन फास्ट ट्र्याकको कामको प्रगतिबारे जानकारी लिएका छन् ।

२ वर्ष अगाडि
1 … 156 157 158 159 160 … 816