अर्थतन्त्र

कहाँ गए ६० हजार भूकम्प प्रभावित लाभग्राही ?

काठमाडौं, असार ३ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म अनुदान संझौता नगरेका लाभग्राहीहरुलाई यही असार २१ गतेभित्र अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो किस्ता लिन अनुरोध गरेको छ । प्राधिकरणले...

७ वर्ष अगाडि

म्याद सकिनै लाग्दा लाेकसेवाकाे सर्भरमा चाप, एक मिनेटमै सयको आवेदन

काठमाडाैं, २ असार । लोकसेवा आयोगबाट खुलाइएको विज्ञापनमा आवेदन फाराम भर्ने मिति सकिन लाग्दा भर्नेको सङ्ख्या बढेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएपछि...

७ वर्ष अगाडि

माथिल्लाे तामाकाेसीमा जटिल मानिएकाे ठाडो सुरुङमा पाइप राख्ने काम सुरू

काठमाडाैं, २ असार । स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाट क्षमताको सो आयोजनाको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान शुरु भएको छ । लामो समयको प्रयास र प्राविधिक परीक्षणपछि अत्यन्तै...

७ वर्ष अगाडि

काठमाडौँ–केरुङ रेलमार्ग बारे छलफलका लागि नेपाली टोली चीन प्रस्थान

– रमेश लम्साल काठमाडाैं, २ असार । काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीलगायत विषयमा छलफल गर्न नेपाली प्रतिनिधिमण्डल आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

७ वर्ष अगाडि

एसइईको परीक्षाफल असार दोस्रो साता सार्वजनिक हुने

काठमाडाैं, २ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । गत वर्ष असार ९ गते नतिजा...

७ वर्ष अगाडि

अनिसा महर्जन बनिन् डोपर चेन्जमेकर २०१९, पाइन् २ लाख पुरस्कार

काठमाडाैं, २ असार । नेपालमा प्रत्येक दिन २,७०० केजी प्लाष्टिक फोहोरको उत्पादन हुन्छ जसमध्ये ८०५ डम्पिङ साइटहरुमा र जताततै फालिन्छ र हाम्रो पर्यावरणमा छरिएर हाम्रो माटो तथा पानीको श्रोतहरुलाई प्रदुषित...

७ वर्ष अगाडि

सकियाे पाइपलाइन ओछ्याउने काम, भारतबाट अब सिधै पाइपमा तेल

–वीरेन्द्र कर्ण नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भएको छ । नेपालको लाइफ लाइनका रुपमा रहेको भारतको मोतीहारीदेखि अमलेखगञ्जसम्म...

७ वर्ष अगाडि

गण्डकी प्रदेशकाे बजेटः पूर्वाधार, कृषि, पर्यटन र उद्योग प्राथमिकतामा

–प्रभाषचन्द्र झा काठमाडाैं, २ असार । गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधार, कृषि, पर्यटन र उद्योग क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले सबैभन्दा बढी रकम भौतिक...

७ वर्ष अगाडि

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं, १ असार । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । स्वचालित मूल्य प्रणालीअनुसार ती इन्धनमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको उसले बताएको छ । यससँगै...

७ वर्ष अगाडि

प्रदेशले ल्याए आ-आफ्नै बजेट, कुन प्रदेशकाे कति ?

काठमाडाैं, १ असार । केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ काे लागि १५ खर्ब ३२ अर्बकाे बजेट ल्याएकाे दुई सातापछि प्रदेशहरूले पनि आ-आफ्नै बजेट ल्याएका छन् । कुन प्रदेशकाे कति...

७ वर्ष अगाडि
1 768 769 770 771 772 809