नेपालमा रेमिट्यान्स आप्रवाहले नयाँ कीर्तिमान कायम गरेको छ । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै दुई खर्ब ६७ अर्ब ३४ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल विद्युत प्राधिकरणले नेपाल सरकारको स्वामित्वमा रहेका कम्पनीहरुसँग विद्युत खरिद सम्झौता (पीपीए) अगाडि बढाएको छ ।
शैक्षिक गुणस्तर उकास्न र प्रशासनिक सेवालाई चुस्त बनाउन त्रिभुवन विश्वविद्यालयले विकेन्द्रीकरणको नीतिलाई थप विस्तार गर्ने भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता रकम नतिरेका तथा अनुमतिपत्र नवीकरण नगरेका २९ दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र बक्यौता बुझाउन र अनुमतिपत्र नवीकरण प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ ।
वैदेशिक रोजगारका नाममा करोडौं रुपैयाँ ठगी तथा संगठित अपराध गरेको कसुरमा नेपाल सरकारका पूर्वमन्त्री तथा उच्च अधिकारीहरू पक्राउ परेका छन्।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कालिकोटको सान्नी त्रिवेणी गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने अभियानले थप उपलब्धि हासिल गरेको छ।
नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदमा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा मन्त्री महाविर पुनले कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा चोरी भएको जानकारी गराएका छन् ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित गर्ने तथा उच्च शिक्षामा सुधार ल्याउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.