चीनबाट अन्य मुलुकमा ८४ अर्ब २० करोड डलर बराबरको लगानी भएको छ ।
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण रू २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ । गत पुस मसान्तसम्म नेपालले रू...
सार्वजनिक खरिद अनुगमन कार्यालयले २५ कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको संवेदनशील परिस्थितिमा एकले अर्कोलाई दोषारोपण गर्नुभन्दा सबै मिलेर अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्नुपर्ने बताए।
७ महिनामा विदेशी मुद्रा सञ्चिति १३.८ प्रतिशत बढेको छ। गत माघसम्म विदेशी मुद्रा सञ्चिति बढेर १३ खर्ब ८३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।
चालू आर्थिक वर्षको ७ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ७.८८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.२४ प्रतिशत रहेको थियो ।
निर्माण कार्यको ठेक्का लिने तर काम समयमै सम्पन्न नगर्ने, ठेक्का सम्झौताअनुसारको गुणस्तरीय काम नगर्ने, विभिन्न बहानामा ठेक्काको समयसीमा लम्बाउने र लागत बढाउनेजस्ता समस्याहरू यस क्षेत्रमा देखिएका छन् ।
नेपालमा माघ महिनामा मात्र १ खर्ब ४ अर्ब रेमिट्यान्स भित्रिएको छ। चालू आर्थिक वर्षको माघसम्म ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ।
लघुवित्त वित्तीय संस्थाहरुका प्रमुख कार्यकारी अधिकृतहरुको भेला सम्पन्न भएको छ। लघुवित्त वित्तीय संस्थाहरुको विरुद्धमा नकरात्मक टिकाटिप्पणी तथा देशव्यापी आन्दोलन भईरहेको समयमा नेपाल लघुवित्त बैकर्स संघले सीइओहरुको भेला गरेको हो।
अरुण-३ जलविद्युत परियोजना भारतीय विकासकर्ता कम्पनी एसजेभीएनको मुख्य स्वामित्वमा स्थापित एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीमार्फत विकास भइरहेको छ। परियोजनाको उत्पादन तर्फको हालसम्मको भौतिक प्रगति करिब ६१.२ प्रतिशत छ।
© 2026 Cloud Patrika. All Rights Reserved.