अर्थतन्त्र

अर्थतन्त्र चलायमान बनाउन सरकारले आर्थिक प्याकेज ल्याउने

काठमाडौं, १२ जेठ । अर्थतन्त्र चलायमान बनाउन सरकारले आर्थिक प्याकेज ल्याउने भएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीले सोमबार राष्ट्रको नाममा संवोधन गर्दै उक्त कुराको जानाकारी गराएका हुन् । कोरोना महामारीबाट...

७ वर्ष अगाडि

लकडाउनका कारण दुग्ध उद्योगमा ३ अर्ब नोक्सानी, ५ वर्षका लागि सहुलियत ऋण दिन माग

एशोसिएशनका अनुसार बन्दाबन्दीमा एशोसिएशनमा आबद्ध डेरीले निःशुल्क रुपमा दूग्ध तथा दूग्धजन्य पदार्थ वितरण गरेका थिए । विभिन्न स्थानमा बनाइएको क्वारेन्टिनदेखि ट्राफिक प्रहरी तथा सुुत्केरीलाई निःशुल्क रुपमा दूध तथा घिउसमेत वितरण...

७ वर्ष अगाडि

ईसेवा मनि ट्रान्सफरले मलेसियाबाट सुरु गर्‍यो कारोबार

मलेसियाको भ्याल्यु कम्पनीसँगको सहकार्यमा रेमिट्यान्स् कारोबार सुरु गरिएकोे हो।मलेसियामा रहेका नेपालीहरुले भ्याल्युका एजेन्ट बाहेक सीधै भ्याल्युको वालेटबाट नेपालको इसेवा वालेट तथा कुनै पनि बैंक खातामा समेत रेमिट्यान्स् पठाउनसक्ने भएका छन्।

७ वर्ष अगाडि

नोटलाई तीन वर्गमा छुट्याउन निर्देशन, पूर्वराजा भएको पुन: निष्काशनलाई अयोग्य

बैंक तथा वित्तीय संस्थाहरुले एटिएममा पठाउन योग्य नोटको प्याकेटको स्लिपमा हरियो रङ्ग, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य नोटको स्लिपमा सेतो रङ्ग र चलनचल्तीमा पठाउन अयोग्य नोटको प्याकेटमा रातो रङ्गको...

७ वर्ष अगाडि

बेलायतमा काम, अध्ययन वा बसोबासका लागि पीटीई परीक्षण शुरु हुँदै

युके सरकारले पीअर्सनलाई बुकिंग खोल्न र चीन लगायत प्रारम्भिक २० स्थानहरुमा युके भिसा र आप्रवासन (युकेभीआई) को लागी सुरक्षित अंग्रेजी भाषा टेस्ट (सेल्ट) प्रदान गर्न अनुमोदन गरेको छ ।

७ वर्ष अगाडि

जलविद्युत् आयोजनाको काम धमाधम, कालीगण्डकी करिडोरको काम अन्तिम चरणमा

स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अवलम्बन गरेर भएका कामले नागरिकमा विश्वास मात्रै पैदा भएको छैन, इमान्दार भएर काम गर्दा परिणाम निकाल्न सकिन्छ भन्ने आत्मविश्वास समेत पैदा भएको छ।

७ वर्ष अगाडि

कसरी लिने सञ्चय कोषबाट विशेष सापटी ? यस्तो छ प्रक्रिया

कोभिड–१९ का कारण गत चैत ११ गतेदेखि सरकारले लकडाउन लागू गरेसँगै कोषका सेवा बन्द गरिँदै आए पनि आइतबारदेखि अनलाइनमार्फत विशेष सापटी सेवा सञ्चालन गर्ने तयारी गरिएको कोषले विज्ञप्तिमार्फत जनाकारी दिएको...

७ वर्ष अगाडि

सरकारलाई लघुवित्त बैंकर्स संघको व्याज छुटको माग सहित ९ बुँदे सुझाव

संघले आगामी आर्थिक वर्षको बजेटमा हालको अवस्थामा लघुवित्तको उत्थान तथा उक्त क्षेत्रमा परेको असरको न्युनीकरणको लागि कर्जा पुनरसंरचना, किस्ता भुक्तानीको समय सिमा तथा व्याज छुट सहित विभिन्न ९ बुँदे सुझावहरु...

७ वर्ष अगाडि

भारतको जीडीपी २० प्रतिशत बढ्ने अनुमान, अमेरिकाको बेरोजगारी दर १५% पुग्यो

अर्थतन्त्रमा निकै गम्भीर र नकारात्मक असर देखिए पनि लकडाउन खोल्दा त्यसबाट उत्पन्न हुने दोस्रो चरणको भाइरस प्रसार रोक्नु अर्को चुनौती हुनेछ । इरानमा भाइरस प्रसारको दरमा कमी आएपछि सरकारले लकडाउनमा...

७ वर्ष अगाडि

सरकारी कम्पनीले लकडाउनमा बेच्यो ५ हजार मेट्रिकटन खाद्य सामग्री

६८ हजार ३७० किलो चिउरा, १७ हजार ४०० किलो चिनी, ४०० ब्याग पिठो, ६३ हजार ८२ साबुन, १०० किलो चिया, ५५० किलो मस्यौरा गरी जम्मा १० लाख ८० हजार ६४३...

७ वर्ष अगाडि
1 … 670 671 672 673 674 … 825