अर्थतन्त्र

महासंघको कोषाध्यक्षमा केसी निर्वाचित

काठमाडौं, ३१ साउन । नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान कार्यकारिणी समितिमा रिक्त कोषाध्यक्ष पदमा महासंघको वर्तमान कार्यकारिणी समितिका सदस्य निरक केसी निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष भवानी राणाको अध्यक्षतामा...

७ वर्ष अगाडि

फ्रेन्डसीप क्विज कन्टेस्ट २०७६ को उपाधी वृहस्पति विद्या सदनलाई

काठमाडौं, ३१ साउन । फ्रेन्डसीप क्विज कन्टेस्ट २०७६ को उपाधी वृहस्पति विद्या सदनलले प्राप्त गरेको छ । अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर काठमाडौँले आयोजना गरेको क्विजमा उपत्यकाका २१ वटा विद्यालयहरुले सहभागि...

७ वर्ष अगाडि

कर्णालीका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री बर्खास्त

काठमाडाैं, ३१ साउन । कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीलाई बर्खास्त गरेकाे छ । प्रदेश सरकारले बिहीबार उनलाई बर्खास्त गरेको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार विकासमन्त्री...

७ वर्ष अगाडि

बाढीबाट क्षति पुगेका सिँचाइ संरचना मर्मत गर्न दुई अर्ब लाग्ने

काठमाडौं, ३० साउन । बाढीबाट क्षति पुगेका सिँचाइ संरचना मर्मत गर्न रु दुई अर्ब बढी खर्च लाग्ने अनुमान गरिएको छ । अविरल वर्षाका कारण गत असार अन्तिम साता आएको बाढीले...

७ वर्ष अगाडि

बैंकलाई नैतिक दबाबले पुगेन (अर्थमन्त्री डा. युवराज खतिवडाको विचार)

डा. युवराज खतिवडा अर्थ मन्त्री उद्यमशिलताको इकोसिस्टम भित्र आउने विषयमा चाहे व्यक्ति हुन, चाहे परिवार वा संगठित संस्था हुन, वा सामुदायिक, सामाजिक, धार्मिक संस्थाहरुनै किन नहुन, उनीहरुले उद्यमशिलता विकासमा आफ्नो...

७ वर्ष अगाडि

भारतबाट खसीबोका आयात ४८ प्रतिशतले घट्यो

– काशीराम शर्मा काठमाडौं, ३० साउन । नेपालगञ्ज नाकाबाट खसीबोका आयातमा कमी आएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ६९ हजार ३३८ वटा खसीबोका आयात भएका छन् । जुन आव...

७ वर्ष अगाडि

नापतौल ऐन विपरीत काम गरेपछि एशियन पेन्टस् माथि मुद्दा दायर

काठमाडाैं, ३० साउन । नापतौल ऐन र कानूनविपरीत काम गरेको आरोपमा हेटौँडा औद्योगिक क्षेत्रमा रहेको एशियन पेन्टस् उद्योगमाथि जिल्ला अदालत हेटौँडामा आज मुद्दा दायर गरिएको छ । नापतौल ऐन २०२५...

७ वर्ष अगाडि

नेपालकाे ताजा तरकारी, फलफूल र हिमालकाे पानी अरब निर्यात गर्न सकिन्छ: अर्थमन्त्री खतिवडा

काठमाडौं, २९ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले अरबमा नेपाल ताजा तरकारी, फलफूल, हिमालयको पिउने पानीलगायतको वस्तुलार्ई नेपालले प्राथमिकतामा राखेर निर्यात गर्न सकिने बताएका छन् । बुधबार अर्थ मन्त्रालयमा संयुक्त...

७ वर्ष अगाडि

काठमाडौँ महानगरभित्रका सबै विद्यालयमा एउटै रङ लगाइने

काठमाडाैं, २९ साउन । काठमाडौँ महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको रङ एकै प्रकारको गर्ने तयारी गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै...

७ वर्ष अगाडि

चिनी उद्याेगले उखु किसानलाई ७४ कराेड भुक्तानी गर्न बाँकी

काठमाडाैं, २९ साउन । पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगहरुलाई अघिल्लो वर्ष उधारोमा उखु दिएबापतको रकम अहिलेसम्म पनि पाउन सकेका छैनन् । चिनी उद्योगहरुले २०७५ सालमा करीब रू ७० करोड...

७ वर्ष अगाडि
1 … 755 756 757 758 759 … 824