अर्थतन्त्र

त्रिविकाे उपकुलपतिको जिम्मेवारी प्रा.डा. केसीलाई

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले केसीलाई जिम्मेवारी दिएका हुन्।

१ वर्ष अगाडि

आन्दोलन शिक्षकहरुद्वारा नयाँ बानेश्वरमा धर्ना

आन्दोलनरत शिक्षकहरूले आज नयाँ बानेश्वरमा धर्ना दिएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर शिक्षकहरूले सडकमा धर्ना दिएका हुन् ।

१ वर्ष अगाडि

विद्युत प्राधिकरणले भन्याे’ मौसमी कारणले बत्ति गएकाे हाे हावाहुरीले हाेइन’

नेपाल विद्युत प्राधिकरणले हावाहुरी तथा मौसमी कारणले छोटो समय अवरोध भएको सन्दर्भलाई लोडसेडिङ भएको भन्न नमिल्ने जनाएको छ।

१ वर्ष अगाडि

नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द हुने

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि आजदेखि रातको समयमा बन्द गरिँदैछ ।

१ वर्ष अगाडि

नेवानिले तिर्यो चैतसम्मको किस्ता

दुई न्यारो बडी र दुई वाइड बडी जहाज किन्न लिएको ऋणको चैत महिनाको किस्ताबापत न्यारो बडीको पूरै र वाइड बडीको आंशिक गरी कुल ५३ करोड ९ लाख ५५ हजार २...

१ वर्ष अगाडि

प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धतामा छलाङ

चालु आर्थिक वर्ष २०८१–८२ को ९ महिना (साउन–चैत)मा ५८ अर्ब रुपैयाँ एफडीआई स्वीकृत भएको छ उद्योग विभागले जनाएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा २७ अर्ब ८८ करोडले...

२ वर्ष अगाडि

वैशाखका लागि तीन वाणिज्य बैंकले घटाए, दुई वटाले बढाए निक्षेपको ब्याज

वैशाख महिनाका लागि तीन वटा वाणिज्य बैंकले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन भने दुई वटाले घटाएका छन् । बाँकी १५ वटा बैंकले एक वर्षे मुद्दती निक्षेपको ब्याजदर...

२ वर्ष अगाडि

बजारमा पैसा धेरै भएपछि राष्ट्र बैंकले आज फेरि ३० अर्ब झिक्दै

बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज आइतबार फेरि ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । निक्षेप संकलन औजारमार्फत राष्ट बैंकमा पैसा राख्न...

२ वर्ष अगाडि

ट्रयाक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु

भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका–३ सेतीबगरमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

२ वर्ष अगाडि

पोखरामा फेवा महोत्सव आजदेखि, होटेलमा २० प्रतिशत छूट

होटल सङ्घ पोखराले आजदेखि पोखरामा फेवा महोत्सव सञ्चालन गरेको छ । महोत्सव आगामी वैशाख १ गतेसम्म चल्ने छ ।

२ वर्ष अगाडि
1 … 134 135 136 137 138 … 816