काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले केसीलाई जिम्मेवारी दिएका हुन्।
त्रिविको कुलपति समेत रहेका ओलीले केसीलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि उपकुलपतिको जिम्मेवारी दिइएको हो ।