अर्थतन्त्र

राष्ट्रिय परिचय पत्रको तस्वीर खिच्दा अब टिका, सिन्दुर मेट्न नपर्ने

राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा पोसाक, सिन्दुर, टीकालगायतका पहिचान झल्कने संकेत वा चिह्न हटाउन नपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र सबै नागरिकका लागि अनिवार्य गराउने क्रममा सरकारले नेपालीको पहिचान मेटाउन खोजेको...

२ वर्ष अगाडि

उपत्यकासहित विभिन्न भेगमा भारी वर्षा, कस्तो छ मौसम पूर्वानुमान ?

रातभर ठूलो पानी परेको काठमाडौंमा बिहान घाम चर्किएको छ । तर दिउँसोपख काठमाडौंसहित धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको...

२ वर्ष अगाडि

भोजपुरमा बाढी, दुई मजदुर वेपत्ता

अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो ।

२ वर्ष अगाडि

विद्युत प्राधिकरणका देशभरका कार्यालयद्धारा वृक्षरोपण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो ३९औं वार्षिकोत्सवको अवसरमा देशभरका कार्यालयहरुमार्फत मङ्गलबार वृक्षरोपण गरेको छ। प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालयहरु, वितरण केन्द्र\उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालयहरु,...

२ वर्ष अगाडि

आज खिर खाने संस्कृति, के छ महत्व ?

१५ साउनलाई नेपाली समाजमा खिर खाने दिनका रुपमा मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ...

२ वर्ष अगाडि

राजस्वको लक्ष्य भेट्ने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष २०८१–८२ को राजस्व संकलन लक्ष्य पूरा हुने गरी काम गर्न सरोकारवालालाई निर्देशन दिएका छन् । गत आव २०८०–८१ को वार्षिक राजस्व समीक्षा...

२ वर्ष अगाडि

तीन प्रदेशका प्रमुख हटाइए, नयाँ नियुक्ति

नेपाल सरकार मन्त्रिपरिषदको सोमबारको बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गर्ने निर्णय गरेको छ । बागमती, कर्णाली र लुम्बिनी प्रदेशका प्रमुखलाई हटाएर नयाँ नियुक्तिका लागि सिफारिस गरिएको हो...

२ वर्ष अगाडि

नेपाल -थाइल्याण्ड व्यापार सम्बन्धलाई सुदृढ बनाउनु पर्छः ढकाल

भेटमा सुचिरा पञ्चनाले थाइ ट्रेड सेन्टरले आगामी वर्ष नेपालमा व्यापार मेला तथा गोष्ठी गर्ने योजना रहेको बताइन् ।

२ वर्ष अगाडि

पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषि ठहर

सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । उनलाई ६९ लाख १५ हजार जरिवाना र ९ महिना कैद तोकिएको छ ।

२ वर्ष अगाडि

एक वर्षमा करीव १७ अर्बको विद्युत निर्यात, बन्यो खुद निर्यातकर्ता मुलुक

नेपाल खुद विद्युत निर्यातकर्ता मुलुक बनेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । यस आवमा...

२ वर्ष अगाडि
1 … 201 202 203 204 205 … 817