अर्थतन्त्र

प्राधिकरणले संचालनमा ल्यायो अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक ‘डेटा सेन्टर’

प्राधिकरणले भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्नेगरी काठमाडौँको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको डेटा सेन्टर सञ्चालनमा ल्याएको हो ।

२ वर्ष अगाडि

अमेरिकी डलरको भाउ हालसम्मकै महँगो, एक डलर खरिद गर्न १३४.१ रुपैयाँ खर्च हुने

नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा नेपाली मुद्रा समेत कमजोर भएको हो ।

२ वर्ष अगाडि

असार १ गतेदेखि कुनै बाहानामा तीन महिना सडक खन्न नपाइने

डक विभाग अन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले बुधबार सूचना जारी गर्दै असार १ गतेदेखि ३ महिनासम्म धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका लागि सडक खन्न रोक लगाएको...

२ वर्ष अगाडि

विदेशी मुद्राको विनिमय दर

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ९६ पैसा र बिक्री दर १७० रुपैयाँ ७३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री...

२ वर्ष अगाडि

मूल्य वृद्धि सरकारको नियन्त्रणमा, हिमालको महँगी ४.२२ प्रतिशत

चालु आवको वैशाखसम्मको गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा मूल्यवृद्धि बढी देखिएको छ । वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत छ ।

२ वर्ष अगाडि

१० महिनामा सरकारले गर्‍यो १० खर्ब ५६ अर्ब खर्च

सरकारले आर्थिक वर्ष २०८०/८१ को १० महिनामा १० खर्ब ५६ अर्ब खर्च गरेको छ । सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा सरकारले १० खर्ब...

२ वर्ष अगाडि

विदेशी विनिमय सञ्चिति १९ खर्ब ४२ अर्ब मौज्दात, भारतीय मुद्राको अंश २२.१ प्रतिशत

सरकारको ढुकुटीमा १९ खर्ब ४२ अर्ब ४० करोड विदेशी विनिमय सञ्चिति रहेको छ। नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको तथ्यांक अनुसार १० महिनामा मुलुकको कूल विदेशी विनिमय सञ्चिति २६.२प्रतिशतले वृद्धि...

२ वर्ष अगाडि

१० महिनामा भित्रियो ११ खर्ब ९८ अर्ब ६० करोड रेमिट्यान्स

नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २३.४ प्रतिशतले बढेको थियो ।

२ वर्ष अगाडि

वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा, सीजीले गर्‍यो क्यानलाई ६० लाख सहयोग

वाइ वाइ चाउचाउले दोस्रो पटक आईसीसी पुरुष टी-२० विश्वकपमा सहभागी हुन सफल भएको नेपाली क्रिकेट टिमलाई प्रोत्साहन गर्नका लागि ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ सार्वजनिक गरेको छ ।

२ वर्ष अगाडि

अर्थतन्त्रलाई सही दिशा प्रदान गर्न अनुशासनको खाँचो छ : पूर्वअर्थमन्त्री डा. महत

पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी र परिणाम दिने खालको बजेट आवश्यक रहेको बताएका छन् ।

२ वर्ष अगाडि
1 … 213 214 215 216 217 … 817