अर्थतन्त्र

फेवातालको जलकुम्भी निकाल्न ४० जनालाई रोजगारी

दुई हप्ता बिहान ८ देखि दिउँसो ३ बजेसम्म दैनिक ४० जना सफाइ कार्यमा खट्नेछन्। फेवातालमा जस्तै बेगनास ताल र अन्य तालहरूमा पनि यो अभियान क्रमशः चलाइने अभियन्ताहरुले बताएका छन्।

२ वर्ष अगाडि

निक्षेप र कर्जा लगानीमा वृद्धि, ब्याजदर सस्तिँदै

कर्जाको भारित औसत ब्याजदर २०८० चैतमा वाणिज्य बैंकहरूको १०.५५ प्रतिशत, विकास बैंकहरूको १२.१७ प्रतिशत र वित्त कम्पनीहरूको १३.३६ प्रतिशत रहेको छ । २०७९ चैतमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर...

२ वर्ष अगाडि

व्यापार घाटामा सुधार, सरकारको खातामा ३ खर्ब बढी नगद मौज्दात

चालू आवमा वैदेशिक व्यापार घाटमा सुधार आएको छ । अघिल्लो वर्षको चैतको तुलनामा चालु आवको सोही अवधिमा व्यापार घाटा २.८ प्रतिशतले घटेर १० खर्ब ५३ अर्ब रुपैयाँमा सीमित भएको राष्ट्र...

२ वर्ष अगाडि

विदेशी मुद्रा सञ्चिति हालसम्मकै धेरै, १५ महिनाको आयात धान्ने

विदेशी मुद्रा संचितिले हालसम्मकै उच्चको रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकले आइबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ९ महिना (साउन-चैत)को तथ्यांक अनुसार विदेशी मुद्रा संचिति १९...

२ वर्ष अगाडि

काठमाडौं उपत्यकाको महँगी घट्यो, उपभोग्य वस्तुको मूल्य तराईमा सस्तो

चालू वर्षमा महँगी क्रमशः घट्दै गएको देखिएको छ । चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६१ प्रतिशत रहेको छ । यो सरकारको सीमाभन्दा तल हो ।

२ वर्ष अगाडि

९ महिनामा १० खर्ब ८२ अर्ब भित्रियो रेमिट्यान्स

चालू आर्थिक वर्षको ९ महिनामा १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ विदेशी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार विप्रेषण आप्रवाह १९.८ प्रतिशतले...

२ वर्ष अगाडि

राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालको राजीनामा स्वीकृत

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकविज्ञ डा चिरञ्जिवी नेपालले दिएको राजीनामा स्वीस्कृत गरेका छन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारी गरी डा नेपालले दिएको राजीनामा राष्ट्रपतिले स्वीस्कृत...

२ वर्ष अगाडि

चन्द्रागिरि हिल्सको नाफामा उल्लेख्य वृद्धि, प्रतिशेयर आम्दानी ७.०३ रुपैयाँ

चन्द्रगिरि हिल्स प्रालिको खुद नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३८.८१ प्रतिशतले बढेको...

२ वर्ष अगाडि

डल्ले च्याउको भाउ घट्यो, गोलभेडा प्रतिकिलो २७ रुपैयाँ (सूचीसहित)

प्रतिकिलो ३२५ रुपियाँ रहेको डल्ले च्याउ आज ४९ रुपैयाँ सस्तो भएर २७६ रुपैयाँ कायम भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम...

२ वर्ष अगाडि

पूर्व-पश्चिम रेलमार्ग अन्तर्गत सर्लाहीमा ९० प्रतिशत काम सम्पन्न

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत सकिएको छ । यस खण्डअन्तर्गत पूर्वमा बाँके खोलादेखि पश्चिम बागमती नदीसम्म ३० किलोमिटर ट्र्याक निर्माणको काम...

२ वर्ष अगाडि
1 … 222 223 224 225 226 … 817