अर्थतन्त्र

महँगी घट्दै, तर अझै सरकारको नियन्त्रण बाहिर

असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति...

३ वर्ष अगाडि

तिहारमै बिक्री भएन फूल, किसान निराश

स्थानीयस्तरमा उत्पादित फूलको बजारीकरणका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले प्लास्टिक मालामा रोक लगाएको छ । प्लाष्टिकजन्य फूलगुच्छा तथा माला र ४० माइक्रोनभन्दा कम तौलका प्लास्टिक झोला प्रयोग तथा बिक्री वितरणमा...

३ वर्ष अगाडि

बजेटका ३५ प्रतिशत घोषणामा ‘शून्य’प्रगति

नेपाल सरकारले बजेटमा घोषणा गरेका धेरैजसो कार्यक्रमकागजमै सिमितहुने गरेको पाइएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले गरेको बजेट वाचअन्तर्गत आर्थिक वर्ष २०७९\८० को अध्ययनले निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धितबुँदाका ६२...

३ वर्ष अगाडि

विद्युत् महशुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटियो

नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत् महशुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटेको छ । गत १२ कात्तिकबाट विद्युत् महशुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको प्राधिकरणले बिहीबारसम्ममा २६ हजार २...

३ वर्ष अगाडि

सर्लाहीको बलरामा संगठित रुपमा बिजुली चोरी भएको पुष्टी

सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा सङ्गठित रुपमै बिजुली चोरी भइरहेको पाइएको छ । नेपाल विद्युत प्राधिकरण मधेश प्रादेशिक कार्यालय, जनकपुरले आइबार, सोमबार,मंगलबार र बुधबार बलरा नगरपालिका विभिन्न स्थानमा गरेको छड्के जाँचका...

३ वर्ष अगाडि

विदेशी मुद्रा सञ्चिति हालसम्मकै धेरै, १२.४ महिनाको आयात धान्ने

विदेशी मुद्रा सञ्चिति अहिलेसम्मकै धेरै भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनाको तथ्यांक अनुसार कुल विदेशी मुद्रा सञ्चिति १६ खर्ब ४३ अर्ब ९...

३ वर्ष अगाडि

३० प्रतिशत बढ्यो रेमिट्यान्स, तीन महिनामा ३ खर्ब ६५ अर्ब भित्रियो

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह...

३ वर्ष अगाडि

विद्युत् प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको छ।

३ वर्ष अगाडि

गंगालाल राष्ट्रिय हृदय केन्द्रमा जागिर खुल्यो, डाक्टरदेखि प्रशासनसम्मका कर्मचारी माग

कार्डियाक सर्जन, कार्डियोलोजिस्ट, पिडियाट्रिक कार्डियोलोजिस्ट, एनेस्थेसिया रजिस्ट्रार, नर्स, परफ्युजन सहायक, ओभरसियर र प्रशासन उपसहायक पदका लागि दरखास्त आह्वान गरेको हो।

३ वर्ष अगाडि

शिवम् सिमेन्ट ५.३४ करोड घाटामा

शिवम् सिमेन्ट नोक्सानीमा गएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ५ करोड ३४ लाख रुपैयाँ नोक्सानीमा गएको हो ।

३ वर्ष अगाडि
1 230 231 232 233 234 777