अर्थतन्त्र

सोनामका उत्पादनमा ७० प्रतिशतसम्म छुट पाइने

असोज ११ गते देखि असोज २७ गते सम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनामले यसपालिको चाड, सोनामको साथ नामक छुट योजना सार्वजनिक गरेको छ ।

३ वर्ष अगाडि

दुई दिनमा १७ हजारले गरे फर्निचर एक्स्पोको अवलोकन

नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा मेड इन नेपाल फर्निचरको बजारीकरण गरी व्यापार बढाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सहकार्य गरी बी टु बी सेवा प्रदान गर्नु एक्स्पोको लक्ष्य रहेको छ ।...

३ वर्ष अगाडि

सरकारी प्रक्रियाबाट ५०० कामदार इजरायल पठाउने तयारी

नेपालबाट इजरायलमा सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार पठाउन सरकारले तयारी थालेको छ ।

३ वर्ष अगाडि

नौबिसे-नागढुंगा सुरुङ खन्ने काम अन्तिम चरणमा

नागढुंगा सुरुङमार्ग आयोजनाका अनुसार कुल २६८८ मिटर मुख्य सुरुङमध्ये हालसम्म २३४०.४० मिटर सनिसकिएको छ । अब ३४७.६० मिटर मात्र सुरुङ खन्न बाँकी छ । कात्तिकभित्रै सुरुङमार्गको ब्रेक थ्रु हुने आयोजनाले...

३ वर्ष अगाडि

दशैंमा डिजिटल कारोबारलाई प्राथमिकता, क्यूआरबाटै नयाँ नोट सटहीको सुविधा

नेपाल राष्ट्र बैंकले यस वर्षको दशैमा डिजिटल कारोबारलाई प्राथमिकता दिने भएको छ । डिजिटल कारोबारलाई प्राथमिकता दिने लक्ष्यका साथ राष्ट्र बैंकले नयाँ नोट क्यूआरमार्फत नै साट्न पाउने व्यवस्था गर्न लागेको...

३ वर्ष अगाडि

चाडपर्व लक्षित सहुलियत पसल असोज २१ देखि, कुन वस्तुमा कति छुट ?

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैं, तिहार र छठलाई समेत लक्षित गरी असोज २१ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले...

३ वर्ष अगाडि

नेपाल चाइना चेम्बर र उसी सीसीपीआईटीबीच सहकार्य गर्ने सहमति

नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर) र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को उसी शाखाबीच पर्यटन तथा औद्योगिक क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ...

३ वर्ष अगाडि

वैदेशिक रोजगारीबाट फर्किनेले जत्रो टीभी ल्याए पनि भन्सार नलाग्ने

लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका व्यक्तिले भने ३२ इन्चसम्मको टीभी मात्र ल्याउन पाउने छन् । सोभन्दा बढी इन्चको टीभी ल्याएमा भन्सार शुल्क...

३ वर्ष अगाडि

राष्ट्र बैंकले भन्यो-‘नेपालमा १०० बढीका भारु प्रतिबन्धित छ, प्रयोग नगर्नू’

नेपाल राष्ट्र बैंकले १०० रुपैयाँभन्दा ठूला भारु नोट प्रयोग नगर्न आग्रह गरेको छ । मंगलबार वित्तीय चेतनाका लागि सूचना जारी गर्दै राष्ट्र बैंकले नेपालमा भारतीय १०० रुपैयाँभन्दा ठूला नोटको कारोबार...

३ वर्ष अगाडि

मसलाजन्य सामाग्रीको भाउ छोइनसक्नु, महँगियो उपभोक्ताको भान्सा

दशैंमा मासुमा प्रयोग गरिने सबै प्रकारका मसलामा मूल्य बढेको छ। प्याकेटमा आउनाले गरम मसला मात्रै नभइ जिरा‚ धनियाँ‚ मेथी‚ बेसार‚ खुर्सानी‚ ल्वाङ‚ सुकुमेल‚ दालचिनी‚ मरिच सबै सबै महँगिएर आएको व्यवसायीले...

३ वर्ष अगाडि
1 239 240 241 242 243 778