अर्थतन्त्र

एसईई परीक्षा चैत १७ देखि हुने (परीक्षा तालिका)

राष्ट्रिय परीक्षा बोर्डको माघ ११ गते बसेको बैठकको निर्णयानुसार शनिबार परीक्षा तालिका सार्वजनिक भएको हो । बोर्डका अनुसार चैत १७ गतेदेखि चैत २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा...

३ वर्ष अगाडि

गहुँ आयातको प्रतिबन्धले मैदा/आँटाको चरम अभाव

भारत सरकारले २०७९ बैशाख ३० गतेदेखि गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा/आँटाको चरम अभाव भएको छ ।

३ वर्ष अगाडि

अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरणको काम तीव्र

नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र रुपमा अघि बढेको छ ।

३ वर्ष अगाडि

तयारी र कच्चा वस्तुमा भन्सार दर फरक पार्न व्यवसायीको माग

व्यवसायीले तयारी वस्तु र कच्चा पदार्थका रुपमा आउने वस्तुमा भन्सार दर फरक पार्न माग गरेका छन् । नेपाल उद्योग परिसङ्घले आयातित तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर कम्तीमा दुई...

३ वर्ष अगाडि

धुर्मुस सुन्तली फाउन्डेसन कार्यालयको बिजुली काट्न पत्राचार

एक महिनाभित्रै बक्यौता तिर्ने प्रतिवद्धता जनाएको फाउन्डेसन ६ महिनादेखि सम्पर्कविहीन भएको उल्लेख छ ।

३ वर्ष अगाडि

आयल निगमले भन्यो-‘जर्किन तथा बोतलमा पट्रोलियम पदार्थ नबेच्नू, बेचे कारबाही’

सुरक्षा संवेदनशीलतालाई अवज्ञा गरी खुल्ला रुपमा बोतल, जर्किन लगायतका भाँडामा पेट्रोलियम पदार्थको बिक्री वितरण गरेको पाइएमा कारबाही हुने निगमले जनाएको छ।

३ वर्ष अगाडि

रविको एक्सन एक महिनापनि टिकेन्, अवैध क्रसरहरु बन्द गर्ने निर्णयबाट पछि हट्यो सरकार

निर्माण व्यवसायीको दबावपछि सरकारले क्रसर उद्योगहरु खुल्न दिने निर्णय गरेको छ । मापदण्ड पुरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा दिने गरी दर्ता भएका उद्योगहरु चल्न दिने निर्णय भएको...

३ वर्ष अगाडि

बोत्तल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न प्रतिवन्ध

प्रहरीले बोत्तल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न प्रतिवन्ध लगाएको छ । शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउने क्रम बढेपछि खुल्ला भाँडोमा पेट्रोलियम पदार्थ बेच्नेलाई कारबाहीको चेतावनी दिएको हो ।

३ वर्ष अगाडि

काठमाडौं वडा नं ५ मा डिजिटल प्रणालीबाट राजस्व तिर्ने व्यवस्था

काठमाडौं महानगरपालिका वडा नं. ५ मा डिजिटल प्रणालीबाट राजस्व तिर्ने व्यवस्थाको सुरुवात भएको छ ।

३ वर्ष अगाडि

थप रासायनिक मल उपलब्ध हुने भएपछि किसानलाई राहत

कृषि सामग्री कम्पनी लिमिटेड धनुषाका निमित्त प्रमुख रविकुमार केशरीले थप युरिया मल प्राप्त हुने र मल ल्याउन यसै महिनामै बोलपत्र आह्वानको तयारी भइरहेको जानकारी दिए।

३ वर्ष अगाडि
1 309 310 311 312 313 779