अर्थतन्त्र

काठमाडौं महानगरले कीर्तिपुरमा भेट्यो ५० रोपनी जग्गा, अब कुहिने फोहरबाट मल उत्पादन गर्ने

पछिल्लो समय जटिल बनिरहेको उपत्यकाको फोहर व्यवस्थापनको लागि स्थान पहिचान भएसँगै त्यस्ता फोहर यही नै व्यवस्थापन गर्न लागिएको हो । काठमाडौँ महानगरपालिकाले कुहिने फोहरलाई उपत्यकामा नै व्यवस्थापन गर्न पहिलो चरणमा...

४ वर्ष अगाडि

टाटाले किन्यो फोर्डको भारतस्थित प्लान्ट

टाटा मोटर्सले फोर्डको भारतस्थित प्लान्ट साढे ७ अर्ब भारुमा किनेको हो ।

४ वर्ष अगाडि

हवाई पूर्वाधारमा फड्को, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरीबाट सञ्चालनमा

नेपालको हवाई पूर्वाधारमा नयाँ कोशेढुंगा कायम भएको छ । लगातार दुई वटा राष्ट्रिय गौरवका अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएका छन् । जसमध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको छ । पोखरा...

४ वर्ष अगाडि

लगातार खस्किँदै यूरोको भाउ, रेमिटेन्सले धानेको अर्थतन्त्रमा कस्तो असर पर्छ ?

यूरोपियन मुद्राको भाउ लगातार खस्किँदै गएको छ । २० बर्षपछि अमेरिकी डलर र यूरोको भाउ उस्तै भएको छ । यूरो र अमेरिकी डलर बीचको विनिमय दर समानताबाट केहीमात्र टाढा रहेको...

४ वर्ष अगाडि

कृषिमा आत्मनिर्भर बनाउन दोधारा चाँदनीमा कागती खेती

दोधारा चाँदनी नगरपालिका वडा नं. ८ जर्का टोलमा रहेको एकता कृषक समूहले आयोजना गरेको एक कार्यक्रममा किसानहरुलाई सुन कागतीको बोट वितरण गरिएको हो ।

४ वर्ष अगाडि

‘बजेटको सुनिश्चितता नभएसम्म एउटा पनि रुख काट्न दिँदैनौं, वन माफियालाई तह लगाउछौं’

वन तथा वातावरण मन्त्री प्रदीप यादवले मुआब्जा पाइसकेको जग्गा खाली नहुँदासम्म र बजेटको सुनिश्चितता नहुँदासम्म एउटा रुख पनि काट्न नदिने बताएका छन् ।

४ वर्ष अगाडि

रसुवागढी र तातोपानी नाकाबाट ६८ अर्बभन्दा बढीको वस्तु आयात, निर्यात शून्य

रसुवागढी र तातोपानी नाका एकतर्फ सञ्चालन भइरहेको निकै लामो समय भयो। २०७६ चैत ११ गते कोरोन नियन्त्रण गर्ने भन्दै नेपाल सरकारले लकडाउन गरेयता यी दुई नाकाबाट नेपालले सामान पठाउन सकेको...

४ वर्ष अगाडि

चन्द्रागिरि हिल्स नाफामा, प्रतिशेयर आम्दानी कति ?

अघिल्लो वर्षको यसैअवधिमा यसले २२ करोड १९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यता कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी ७४ लाख ६६ हजार रुपैयाँबाट घटेर ५७ लाख ४३ हजार...

४ वर्ष अगाडि

नेपालमै रेलको ड्राइभर बन्न चाहनु हुन्छ ? यस्तो तोकियो योग्यता

तपाई नेपालमै रेलको ड्राइभर बन्न चाहनु हुन्छ ? त्यसो हो भने अब आफ्नो करियर यसतर्फ केन्द्रित गर्न सक्नुहुन्छ । किनकी पछिल्लो समय सरकारले रेल पूर्वाधारलाई समेत उच्च प्राथमिकताका साथ अगाडी...

४ वर्ष अगाडि

दर्ता रद्द भएका उद्योग चलाउन चाहे निवेदन दिन सकिने, सरकारले ल्यायो सुविधा

उद्योगको सञ्चालन, व्यवसायिक उत्पादन वा कारोबार सुरु गर्न म्याद थप्न नसकेर स्वतः रद्द भएका उद्योगलाई सरकारले सुविधा ल्याएको छ । त्यस्तो उद्योगले पुनः एक पटक निवेदन दिएमा दर्ता हुन सक्ने...

४ वर्ष अगाडि
1 354 355 356 357 358 780