अर्थतन्त्र

यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११५ रुपैयाँ ७२ पैसा

नेपाल राष्ट्र बैंकले आइबारको लागि एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

‘उच्च शिक्षाका लागि विदेशिने परिपाटी रोकौं’

उच्च शिक्षाका लागि विदेशिनु पर्ने परिपाटी रोक्न सरोकारवालाले जोड दिएका छन् । जनमैत्री बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभाका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा सरोकारवालाले यस्तो जोड दिएका हुन् ।

५ वर्ष अगाडि

विदेशी लगानी ३७ प्रतिशतले घट्यो, ७ महिनामा ९ अर्ब २ करोड एफडीआई

राजनीतिक स्थिरतासँगै नीतिगत सुधार भएकाले विदेशी लगानी बढ्ने सरकारको दाबी गर्दै आएको थियो । यद्यपि अहिले फेरी मुलुकमा राजनीतिक अस्थिरता बढ्दो छ ।

५ वर्ष अगाडि

कोरोना खोपका लागि विश्‍व बैंकले नेपाललाई ८ अर्ब ७० करोड ऋण दिने

विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशक बोर्डले नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड-१९ विरूद्धका खोपको लागि ७.५ करोड अमेरिकी डलर बराबरको वित्तीय सहयोग अनुमोदन गरेको...

५ वर्ष अगाडि

काठमाडौंका यी स्थानमा दिउँसो तीन घण्टा बत्ती जाने

काठमाडौंको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरु महाराजगञ्ज, कपनमार्ग, मण्डिखाटार, रुद्रमती, फाट, गोल्फुटारलगायत ठाउँमा आज तीन घण्टा बत्ती जाने भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

५ वर्ष अगाडि

यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११५ रुपैयाँ ७६ पैसा

नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३६ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

अत्यावश्यक वस्तुमा परनिर्भरता बढ्दै, चामल आयात दोब्बर वृद्धि

नेपालमा अत्यावश्यक वस्तुमा परनिर्भरता बढेको छ । कृषिप्रधान देश नेपालले पछिल्लो ७ महिनामा ३० अर्ब रुपैयाँ बढीको चामल आयात गरेको छ ।

५ वर्ष अगाडि

कनेक्ट आईपीएसमार्फत हुने कारोबारकाे सीमा दोब्बर बढ्यो

नेपाल क्लियर हाउस लिमिटेडले कनेक्ट आइपीएसमार्फत् हुने कारोबारको सीमा दोब्बर बढाएको छ । अब कनेक्ट आइपीएस मार्फत एक दिनमा २० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिनेछ। यसअघि यस्तो सीमा १० लाख...

५ वर्ष अगाडि

आगलागीबाट ११ महिनामा एक अर्ब ५९ करोडको क्षति, ७९ जनाको मृत्यु

आगलागीको जोखिमबाट बच्न विद्युतीय उपकरण चलाउँदा तथा आगोसँग काम गर्दा सर्तकता अपनाउनुपर्छ । हुरी बतास चल्ने समयमा बढी आगलागी हुने भएकाले त्यो बेला विशेष सावधानी अपनाउनुपर्ने विज्ञहरु बताउँछन्

५ वर्ष अगाडि

नागरिक लगानी कोषको नाफा ८.५४ प्रतिशतले वृद्धि

कोषले चालु आवको छ महिनाको अवधिमा रु एक खर्ब ६३ अर्ब २१ करोड लगानी गरेको छ । सोही अवधिमा कोषको खुद मौज्दात रु एक खर्ब ६४ अर्ब ८८ करोड रहेको...

५ वर्ष अगाडि
1 524 525 526 527 528 783