अर्थतन्त्र

पर्यटकलाई होटलमा ३० प्रतिशत छुट !

काठमाडौं, १४ कात्तिक । होटल संघ नेपालले सन् २०२० मा आउने पर्यटकका लागि विशेष छुटको व्यवस्था गरेको छ । देशभर रहेको तीन सय होटल, लज, रिसोर्टहरुमा ३० प्रतिशत छुटको व्यवस्था...

७ वर्ष अगाडि

मुग्लिन–पोखरा सडक अब चार लेनको बन्ने

काठमाडौं, १४ कात्तिक । एसियाली विकास बैंक (एडिबी) ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न १९ करोड ५० लाख डलर (करिब २२ अर्ब रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने भएको छ...

७ वर्ष अगाडि

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको मुआब्जा वितरणका लागि दोस्रो सूचना

नागढुंगा नौविसे सुरुङमार्ग निर्माण आयोजनाले धादिङतर्फ मुआब्जाका लागि गत बिहीबार दोस्रोपटक निवेदन पेस गर्न माग गरेको छ ।

७ वर्ष अगाडि

दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका लागि एक लाख २० हजार रुख काटे पुग्ने

निजगढ । दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि बढीमा एक २० बीस हजार मात्र रुख काटे पुग्ने भएको छ । विमानस्थल निर्माणस्थलमा काटिने रुखको विषयलाई लिएर पछिल्लो समय बाहिरिएका हल्लाले विमानस्थललाई...

७ वर्ष अगाडि

नयाँ काँचुली फेर्दे नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला

दशरथ रंगशाला नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको रंगशाला जुन २०७२ वैशाख १२ को भूकम्पपछि थलिएको छ ।

७ वर्ष अगाडि

ईतिहासमै पहिलो पटक बेइजिङमा नेपाली जहाज

नेपाल र चीनको संयुक्त लगानी रहेको निजी वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको राजधानी बेइजिङ उडान थालेको छ ।

७ वर्ष अगाडि

स्वदेशी विद्युत्बाटै देशभर उज्यालो बनाउँदै प्राधिकरण,कति छ माग ?

काठमाडौं १० कात्तिक । तीन वर्ष पहिले बत्तीको पर्वको रूपमा रहेको तिहारमा सहजरूपमा विद्युत् उपलब्ध गराउने कुरा कल्पना बाहिरको विषय थियो। नेपाली मान्यताअनुसार लक्ष्मीले उज्यालो मन पराउँछिन् तर बत्तीको जोहो...

७ वर्ष अगाडि

७५ प्रतिशत मजदुर व्यवसायजन्य रोगबारे बेखबर, उत्तिकै संख्यामा दीर्घरोगी

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले काठमाडौं उपत्यकाका इँटा भट्टाहरुमा गरेको अध्ययन प्रतिवेदन अनुसार ११ प्रतिशत कामदारको तत्काल दम, खोकी र न्यूमोनिया भएको देखिएको छ ।

७ वर्ष अगाडि

व्यापार प्रवर्द्धनमा लाग्न नयाँ राजदूतहरुलाई चेम्बरको आग्रह

काठमाडौं,८ कात्तिक । अष्ट्रेलिया र स्पेनका लागि नवनियुक्त राजदूतहरुले व्यापार एवं पर्यटन प्रवर्द्धनमा आफु योजनाका साथ लाग्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले बिहीबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा...

७ वर्ष अगाडि

सेलपेको स्टल एक्टिभेसन सुरु,के-के छ विशेषता ?

काठमाडौं,८ कात्तिक । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले आजबाट स्टल एक्टिभेसन सुरु गरेको छ । यो एक्टिभेसन कार्यक्रम सिभिल महलमा कार्तिक ८ गते...

७ वर्ष अगाडि
1 693 694 695 696 697 784