नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा पाँचवटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले स्थलगत सुपरीवेक्षण गर्दा वित्तीय अनुशासन नमानेको पाइएपछि फाइनान्स कम्पनीहरुलाई जरिवाना सहितको कारबाही गरेको...
चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको कर्जा विस्तार २ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँले वृद्धि भएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनुसार बाणिज्य...
सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
बैंक तथा वित्तीय संस्थाको ब्याजदर बाञ्छित सीमाभित्र राख्ने विषयमा राष्ट्र बैंक सधैं चनाखो रहेको अधिकारीले बताए । हाल बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धालाई कम गर्न राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको...
राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै ‘विकास ऋणपत्र २०७९ क’ र २०८१ 'ख' को ब्याज भुक्तानी सहजहोस् भनेर शनिबार विहान १० देखि १२ बजेसम्म आरजीजीएस सेवा खुला रहने नेपाल राष्ट्र...
यसअघि उक्त पदमा सुमन दाहाल रहेका थिए । अब उनको सट्टा मन्त्रालयका सहसचिव शाक्यले बैंकको सञ्चालक पदको जिम्मेवारी सम्हाल्ने छन् ।
नेपाल राष्ट्र बैंक हस्ताक्षेपपछि बैंकहरुले निक्षेपको ब्याजदर परिमार्जन गरेका छन् । बैंक तथा वित्तीय संस्थाले कात्तिक १ गतेदेखि लागूहुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेपछि राष्ट्र बैंकले संशोधन गर्न मंगलबार निर्देशन...
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ ।
बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) अत्याधिक भएपछि राष्ट्र बैंकले तरलता प्रशोचन (वित्तीय प्रणालीबाट खिच्ने) रिभर्स रिपो जारी गर्ने गर्छ ।
बैंकले २०७५ चैत २० देखि खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउँदै आएको छ। यसअघिका बचत खाताहरूमा प्रदान गरेको बीमा सुविधालाई ग्राहकहरूले अत्यन्त मन पराएकाले यो बचत योजनामा समेत उक्त योजनालाई...
© 2026 Cloud Patrika. All Rights Reserved.