बैंक/ बिमा

ग्लोबल आईएमईको लाभांश घोषणा, २७.४७ प्रतिशत बोनस सेयर

समितिको १२१ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २८.९२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जुन संस्थाले हालसम्म वितरण गरेको लाभांशभन्दा बढी हो ।

६ वर्ष अगाडि

कृषि विकास बैंकको लाभांश घोषणा, अग्राधिकार सेयर पुँजीमा समेत लाभांश पाइने

बैंकको सोमबार बिहान बसेको सञ्चालक समितिको ८५३ औं बैठकले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८५ नगद लाभांश दिने निर्णय गरेको हो ।

६ वर्ष अगाडि

६ अर्ब रुपैयाँको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, बोलकबोल दिउँसो २ बजे

नेपाल राष्ट्र बैंकले जारी गर्न लागेको ६ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिलमा सोमबार बोलकबोल हुँदैछ। बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो ।

६ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकले एकैदिन खोल्यो ६ नयाँ शाखारहित बैंकिङ्ग सेवा

बैंकले तेह्रथुम जिल्ला फेदाप गाउँपालिकामा, धनुषा जिल्ला नगराईन नगरपालिका फुलगामा, दैलेख जिल्ला दुल्लु नगरपालिका तथा भैरबी गाउँपालिकामा, बाग्लुङ जिल्ला बाडिगड गाउँपालिका सिमालचौरमा र पाँचथर जिल्ला याङवरक गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ्ग...

६ वर्ष अगाडि

राष्ट्रिय वाणिज्य बैंक र बेलबारी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा दिने सम्झौता

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले हस्ताक्षर गरेका छन् ।

६ वर्ष अगाडि

३४ हजार दाबीमध्ये ८ हजारले मात्रै पाए कोरोना बीमा भुक्तानी,किन भयो ढिला ?

हाल कोरोना बीमामा बीमितहरुको उल्लेख्य सहभागिता भएपनि सो बीमा दाबी भुक्तानी भने बीमितको अपेक्षा अनुसार हुन सकेको छैन । बैशाखको पहिलो सातादेखि संचालनमा आएको कोरोना बीमामा भदौ अन्तिम सातादेखि मोडेल...

६ वर्ष अगाडि

ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आइडिया नेपालबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका बजार व्यवस्थापन तथा प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी...

६ वर्ष अगाडि

सञ्चय कोषका ऋणीहरूले एनआइसी एशियाको जुनसुकै शाखाबाट किस्ता तिर्न सक्ने

यस सुविधामार्फत कोषबाट लिइएका विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरलचक्र र घरमर्मत सापटी कर्जाहरूको भुक्तानी यस बैंकका शाखाबाट सहज रुपमा गर्न सकिनेछ ।

६ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकले बारपाक सुलिकोट गाउँपालिकाका कृषकलाई १० लाखसम्म कर्जा दिने

समझदारीपत्रमा गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट तथा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी र बैंकको तर्फबाट बारपाक शाखा प्रबन्धक प्रदिप गुरुङ्ग तथा सुपरभाइजर तेजबहादुर थापाले संयुक्तरुपमा हस्ताक्षर गरेका हुन् ।

६ वर्ष अगाडि

‘धैर्य गर्नुस्, कोरोना बीमा भुक्तानीमा ढिलाईको कारण बीमित नै हो पैसा पाइन्छ’-बीमा समिति

कोरोना महामारीको संक्रमण सबैभन्दा धेरै असोज र कात्तिक महिनामा देखिएको थियो । सो संक्रमणकोे बेलामा बीमा कम्पनीका कर्मचारीहरु समेत आफै संक्रमित हुन पुगेकाले दाबी भुक्तानीकालागि केही समय धैर्यता गर्नु पर्ने...

६ वर्ष अगाडि
1 209 210 211 212 213 336