बैंक/ बिमा

सम्पत्ति शुद्धीकरण मामिलामा नेपालको प्रयास अझै पुगेन, कार्ययोजना प्रभावकारी रुपमा कार्यान्वयन गर्न एफएटीएफको निर्देशन

शुक्रबार फ्रान्सको पेरिसमा सम्पन्न एफएटिएफको चौथो पूर्ण बैठक पछि जारी वक्तव्यअनुसार नेपालले सुधारका प्रयास जारी राखेपनि अझै अपर्याप्त रहेको र थप सुधार आवश्यक रहेको जनाएको हो ।

११ महिना अगाडि

ग्लोबल आइएमईलाई दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” सम्मान

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधीले बैंकका अध्यक्ष...

१२ महिना अगाडि

भाइटीकाको दिन बाहेक भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह

नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ ।

१२ महिना अगाडि

कात्तिक १५ सम्म उठेको ब्याज बैंकले पहिलो त्रैमासको वित्तीय विवरणमा गणना गर्न पाउने

कात्तिक १५ गतेसम्म उठेको ब्याज पनि बैंक तथा वित्तीय संस्थाले पहिलो त्रैमासको वित्तीय विवरणमा समावेश गर्न पाउने भएका छन् ।

१२ महिना अगाडि

जेनजी आन्दोलनको क्षतिमा परेको दाबीमध्ये नेपाल पुनर्बिमा कम्पनीको दायित्वमा पौने १६ अर्ब

कुल २ हजार ७ सय ३३ वटा पुनर्बीमा दाबी परेको र पुनर्बीमा दाबी रकम करिव १५ अर्ब ७६ करोड ४३ लाख रहेको बिमा प्राधिकरणले जनाएको छ ।

१२ महिना अगाडि

असोज १८ यता परेको वर्षा तथा बाढीको क्षतिमा सवा ३ अर्बको बिमा दाबी

बाढीले पुर्याएको क्षतिबापत हालसम्म करिव ३ अर्ब २६ करोड ७६ लाखको दबी परेको बिमा प्राधिरणले जनाएको छ ।

१२ महिना अगाडि

स्वास्थ्य बीमा बोर्डले भन्यो- नवीकरण गर्दा लाग्ने थप शुल्क तिर्नुपदैन

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले विगतमा स्वास्थ्य बीमा गरेर नवीकरण नगरेका बीमित परिवारलाई असोज मसान्तसम्म नवीकरण नगरेमा थप शुल्क लगाउने व्यवस्था तत्कालका लागि स्थगित गरेको छ।

१२ महिना अगाडि

बैंक–वित्तीय संस्थाले सिएसआर रकम आन्दोलन प्रभावितको हितमा खर्च गर्न सक्ने

बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने भएका छन् ।

१२ महिना अगाडि

राष्ट्र बैंकले पेन्सन कोषमा रहेको तीन अर्ब ३० करोड लगानी गर्ने

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ३० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।

१२ महिना अगाडि

ब्रोकर एशोरिएशनले भन्यो, ‘पुँजी बजारको भविष्य उज्जव छ ‘

स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल (एसबान)ले नेपालको पुँजी बजारको भविश्य दिगो र उज्वल रहेको भन्दै लगानीकर्तालाई उच्च मनोवलका साथ संयमित भएर कारोबार गर्न आग्रह गरेको छ ।

१२ महिना अगाडि
1 … 13 14 15 16 17 … 340