बैंक/ बिमा

कान्छी बजारको तरकारी तथा फलफूल बजारमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा

नबिल बैंकले भैरहवा कान्छी बजारको तरकारी /फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ।

६ वर्ष अगाडि

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, क-कसले पाईन्छ किन्न ?

ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

६ वर्ष अगाडि

फोनलोनमा बढ्दो आकर्षण, दैनिक १० जनाले लिन्छन् ऋण

काठमाडौं । फोनबाट ऋण लिने सुविधा प्रति आकर्षण तिब्र देखिएको छ । हाल फोन लोनको सुविधा तीनवटा वाणिज्य बैंकले दिएका छन् । हालसम्म नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंकले...

६ वर्ष अगाडि

सूर्या लाइफ इन्स्योरेन्सको ‘सूर्याचौरासी पूजा ’ बीमा योजना

काठमाडौं । काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले ‘सूर्या चौरासी पुजा ’ नामक नयाँ बीमा योजना बजारमा ल्याएको छ । दिर्घ जीवन, समृद्ध भविष्य भन्ने सन्देशका साथ कम्पनीले सोे योजना बजारमा...

६ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकका ग्राहकलाई कतार एयरवेजको टिकट किन्दा १० प्रतिशत छुट

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी एवम् डेबिटरक्रेडिटरप्रिभिलेज कार्ड बाहकले अनलाइन बुकिङमार्फत कतार एयरवेजको टिकट खरिदमा १० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।

६ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकले आफ्नो स्वामित्वको १ अर्बको जग्गा बेच्दै

चुक्ता पूँजीका आधारमा देशकै सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंकले आफ्नो १ अर्ब रुपैयाँ मूल्य पर्ने जग्गा बेच्ने भएको छ ।

६ वर्ष अगाडि

इन्फ्रास्ट्रक्चर बैंक ‘खर्बपति’ क्लबमा,५ दिनमै बनायो ऐतिहासिक रेकर्ड

नेप्सेमा सूचीकृत कम्पनीमध्ये एक सातामै बजार पूँजीकरण १ खर्ब नाघ्ने इन्फ्रास्ट्रक्चर बैंक पहिलो हो । यसअघि नेपाल पुनर्बीमा कम्पनीको ५ महिनामा बजार पूँजीकरण १ खर्ब नाघेको थियो ।

६ वर्ष अगाडि

राष्ट्रिय बीमा कम्पनीमा नेपाल बैंकको एक्सटेनसन काउन्टर,कर्मचारीलाई बिना धितो ऋण

यस सम्बन्धि सम्झौतामा बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादूर अधिकारी र कम्पनीका तर्फबाट प्रमूख कार्यकारी अधिकृत डिल्ली राज अर्यालले हस्ताक्षर गरेका छन् ।

६ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण खर्ब नाघ्यो

ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण पनि एक खर्ब रुपैयाँ माथि पुगेको छ।

६ वर्ष अगाडि

आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा

आइएमई जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण हुने लाभांश प्रस्ताव गरेको हो ।

६ वर्ष अगाडि
1 … 201 202 203 204 205 … 340