बैदेशिक रोजगारीमा गएका कामदार जोखिममा, रेमिट्यान्स झण्डै १ खर्ब घट्ने
नेपाली श्रमिकको रोजगार गन्तव्य मुलुकमा गरिएको लक डाउनका कारण वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली कामदार उच्च जोखिममा रहेका छन्, थुप्रै मुलुकले श्रमिक कटौंतीको नीति समेत लिइरहेका छन् । यसबाट नेपालको रेमिटयान्स आय दुई अंकको दरमै घट्ने ।
प्रतिब्यक्ति ३ सयमै कोरोना बीमा, संक्रमण हुने वित्तिकै दाबी पाउने !
ख वर्गको बीमाङ्क रकम ५० हजार रुपैयाँ हुन् छ। यसको प्रति ब्यक्ति बिमाङ्क ५०० रुपैयाँ हुने छ। परिवारकै गर्ने भए प्रति ब्यक्ति ३०० रुपैयाँ लाग्ने छ। दावीका लागि बीमा सुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहने छ। पिसिआर टेस्ट पोजेटिभ हुने बित्तिकै दावी योग्य हुने बीमा समितिले जनाएको छ ।
कोरोनाबाट मृत्यु भए परिवारलाई २ लाख दिने लगानी कोषको घोषणा
नागरिक लगानी कोषले आफ्ना सेवाग्राहीको कोरोनाभाइरस (कोभिड–१९) का कारण मृत्यु भएमा परिवारलाई २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
कोरोना राहत कोषमा चाँगुका सहकारीको अढाइ लाख
चाँगुनारायण नगरपालिकाले कोरोना भाइरस (कोभिड—१९) बिरुद्ध लड्नका लागि स्थापना भएको कोरोना व्यवस्थापन तथा नियन्त्रण कोषमा चाँगुनारायण नगरपालिका भित्रका सहकारीहरुले २ लाख ५६ हजार रुपैयाँ सहयोग गरेका छन् ।
बैंक तथा वित्तीय संस्थालाई नियमित ‘रिपोर्टिङ’ गर्न राष्ट्र बैंकको निर्देशन
विश्वव्यापी फैलिएको कोरोना भाइरस (.कोभिड १९) को प्रभाव मूल्यांकन तथा अध्ययन गर्न वित्तीय तथ्यांक नियमित आवश्यक परेको भन्दै बैंक तथा वित्तीय संस्थाहरूलाई पूर्ववत एकीकृत निर्देशिका २०७६ अनुसार राष्ट्र बैंकमा रिपोर्टिङ गर्न निर्देशन दिएको छ ।
अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च, एक डलर बराबर १२२.६१ रुपैयाँ पुग्यो
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विनीमयदर अनुसार १ अमेरिकी डलरको बिक्रीदर एक सय २२ रुपैयाँ ६१ पैसा तोकिएको छ ।
बैंकिङ कारोबारसम्बन्धी कुनै समस्या छ, कस्तो समस्या पर्दा कसलाई सम्पर्क गर्ने ?
लकडाउनका अवधिमा बैंकहरुले न्यूनतम बैंकिङ सेवा प्रवाह गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले लकडाउनको बेला वित्तीय सेवा प्रभावकारी बनाउन तीन जना सम्पर्क व्यक्ति तोकेको छ ।
५ र १० रुपैयाँको नोट छाप्दै राष्ट्र बैंक, चिनियाँ कम्पनीलाई टेन्डर
काठमाडौं, ३ बैशाख । नेपाल राष्ट्र बैंकले ५ र १० रुपैयाँको नोट बजारमा ल्याउने भएको छ । १० रुपैयाँदरको ३४ करोड थान र ५ रुपैयाँदरको ३० करोड थान नोट छाप्न लागेको हो ।...
१० दिनभित्र सरकारी खाता अध्यावधिक गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं, २ बैशाख । नेपाल राष्ट्र बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ ले निर्दिष्ट गरेबमोजिम संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका विभिन्न समूहका सरकारी खाताहरु अद्यावधिक गर्न निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले यसअघि...
कोरोना उपचार कोषमा आइक्यानको १ करोड, लेखा व्यवसायमा परेको असर अध्ययन गरिंदै
आइक्यानको परिषदले चैत ३० गते कोषमा सो रकम सहयोग गर्ने निर्णय गरेको र सो रकम मंगलबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।