बैंक/ बिमा

बैंकहरूकाे नाफा २५ प्रतिशत घट्ने, स्प्रेड परिमार्जनमा बैंकर्सकाे आपत्ति (विज्ञप्ती सहित)

काठमाडौं, २२ साउन । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कर्जा निक्षेपबीचको ब्याज अन्तर (स्प्रेड) गणना विधि (शुत्र) परिमार्जन गरेकोमा बैंकर्स संघले आपत्ति जनाएको छ । अहिलेकै अवस्थामा नयाँ व्यवस्ता लागु भए बैंकको नाफा...

लघुवित्तले कुल कर्जाको एक तिहाइ, कृषिमा लगानी गर्नुपर्ने

काठमाडौं २२, साउन । लघुवित्त सेवा प्रदायक लघुवित्त वित्तीय संस्थाले कुल कर्जाको कम्तिमा एक तिहाइ कृषि क्षेत्रमा अनिवार्य रुपमा लगानी गर्नु पर्ने छ । यसअघि राष्ट्र बैंकले क, ख र ग वर्गका वित्तीय संस्थालाई...

कृषि, उद्यम र व्यवसाय प्रवद्र्धनमा धेरै ब्याज लिन नपाइने, १५ लाख भन्दा कमको ऋणमा...

काठमाडौं २२, साउन । १५ लाख रुपैयाँसम्मको कृषि, उद्यम तथा व्यवसाय प्रवद्र्धन कर्जामा बैंक तथा वित्तीय संस्थाले महङ्गो ब्याज लिन नपाउने भएका छन् । मौद्रिक नीतिमार्फत गरिएको सो व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले सोमबार...

कृषि विकास बैंकको खुद नाफा ४ अर्ब ३५ करोड

काठमाडौं, २१ साउन । कृषि विकास बैंकले आफ्नो वित्तीय अवस्थालाई धेरै सुधार गरी सबल बनाएको तथ्यांक सार्वजनिक गरेकाे छ । बैंकको आर्थिक वर्ष २०७५/७६ अन्त सम्मको प्रकाशित तथ्यांक अनुसार बैंकको निक्षेप करिब रु. १...

पचास लाख माथिको कर्जा लिन स्थायी लेखा नम्बर (प्यान) अनिवार्य

काठमाडा, २१ साउन । नेपाल राष्ट्र बैंकले ५० लाखभन्दा बढीको कर्जा लिन स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेका छ । बैंकले साेमबार एक निर्देशिका जारी गरी ५० लाख रूपैयाँ वा सोभन्दा बढी कर्जा लिने भए...

आइएमइ लाइफ इन्स्योरेन्सको ‘२१ घातक रोग विरुद्ध रक्षावरण’ योजना

काठमाडौं, २१ साउन । आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीले '२१ घातक रोग विरुद्ध रक्षावरण' योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कम्पनीका बीमितहरुले विभिन्न २१ घातक रोग विरुद्ध अधिकतम ५० लाख सम्मको आर्थिक सुरक्षा प्राप्त...

पूर्वाधार विकास बैंकलाई साना परियोजनामा लगानी गर्न बाटो खुल्यो, प्रतिपरियोजना ३० करोडसम्म लगानी गर्न...

काठमाडौं २१, साउन । पूर्वाधार विकास बैंकले प्रति परियोजना ३० करोड रुपैयाँ सम्म लगानी गर्न पाउने भएको छ । राष्ट्र बैंकले सोमबार परिपत्र मार्फत उक्त निर्देशन दिएको हो । राष्ट्र बैंकले यो वर्षको मौद्रिक...

६५ नाघेका व्यक्ति बैंकको सीइओ र ७० नाघेका सञ्चालक बन्न नपाउने

काठमाडौं, २० साउन । नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरीएको एकिकृत निर्देशन २०७५ को विभिन्न बुँदाहरुमा संशोधन, परिमार्जन र नयाँ व्यवस्था थप गरेको छ । बैंकले सोमबार नयाँ निर्देशिका जारी...

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल ह्यारिसनमा ३० प्रतिशत छुट

काठमाडौं, २० साउन । एनआईसी एशिया बैंक र होटल ह्यारिसन प्यालेस बिराटनगरबीच ग्राहकलाई छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकलाई होटलको सेवा सुविधामा ३० प्रतिशत सम्म छुट पाउने...

सहकारी संस्थामा कालोधन खोजिने

काठमाडौं २०, साउन । नेपाल सरकारले सहकारी संस्थामा कालोधन भए नभएकोबारे खोजी गर्ने भएको छ । सहकारी क्षेत्रमा स्रोत नखुलेको धन रहेको आरोप लागिरहेको समयमा सहकारी विभागले कालोधनबारे खोजतलास गर्न लागेको हो ।...