भूकम्प पीडितलाई सस्तो ब्याजदरमै आवास कर्जा, आधारदरमा २ प्रतिशतमात्रै प्रिमियम
भूकम्प प्रभावितहरुको घरहरुको पुनरनिर्माणका लागि बैंक तथा वित्तीय संस्थाहरुले सस्तोमै आवासीय कर्जा उपलब्ध गराउनसक्ने व्यवस्था राष्टबैंकले मौद्रिक नीतिको समीक्षामार्फत गरेको हो ।
घरजग्गा र शेयर धितो ऋणमा राष्ट्र बैंक लचक, घट्यो जोखिम भार (पूर्णपाठ)
शुक्रबार गरिएको समीक्षा अनुसार परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरूलाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण लगायतका माध्यमबाट सहजीकरण गरिने उल्लेख गरिएको हो।
नबिल बैंकले ल्यायो मेसिनबाटै चेक क्लियरिङ गर्ने सुविधा
बैंकिङ सेवा तथा सुविधालाई डिजिटल बनाउन अग्रणी भूमिका निभाउँदै आइरहेको नबिल बैंकले कियोस्क मेसिनमार्फत चेक क्लियरिङ गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ ।
राष्ट्र बैंकलाई उत्पादन र व्यापारमा फरक-फरक ब्याजदर तोक्न माग, यस्ता छन् १७ सुझाव
नेपाल राष्ट्र बैंकलाई बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले डेढ दर्जन सुझाव दिएको छ । सीबीफीनले सोमबार विज्ञप्ति जारी गर्दै राष्ट्र बैंक समक्ष मौद्रिक नीतिको समीक्षाका विषयमा सुझाव दिएको जनाएको हो ।
४ अर्ब ४० करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, यस्ता छन् शर्तहरु
केन्द्रीय बैंकले एक सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ३ करोड रुपैयाँ र कर्मचारी सुरक्षण कोषमा रहेको १ अर्ब ३६ करोड ८० रुपैयाँ मुद्दतीमा राख्ने जानकारी गराएको हो ।
मञ्जुश्री फाइनान्सको लाभांश घोषणा
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।
एनएमबि बैंकले यो पटक लाभांश नदिने
काठमाडौं । एनएमबि बैंकले सेयरधनीलाई यो वर्ष लाभांश नदिने भएको छ। बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफा सञ्चित गर्ने निर्णय गरेको हो।
गत आर्थिक वर्ष २०७९८० मा बैंकले ८ दशमलव २५ प्रतिशत नगद...
कालोसूची पीडित व्यवसायीलाई राहत, ऋणीको धितो हुँदासम्म कालोसूचीमा राख्न नपाइने
राष्ट्र बैंकका अनुसार अब कर्जा, सुविधा उपलब्ध गराउनको लागि जमानत दिने व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालाई ऋणीको धितो लिालामी नगरी कालोसूचीमा राख्न पाइने छैन ।
ऋण दिँदा प्यान नम्बर अनिवार्य, दुई प्रतिशत बढी पेनाल ब्याज लिन नपाइने
नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीलाई कर्जा प्रवाह गर्दा ऋणीबाट अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिन निर्देशन दिएको छ । राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एबम् प्रक्रियागत व्यवस्था २०७० को चौथो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
ग्लोबल आइएमई बैंकको ३५१ औं शाखा बैतडीको पाटन बजारमा
बैंकको नयाँ शाखाको पाटन नगरपालिकाका प्रमुख गौरी सिंह रावलले एक समारोहबीच उद्घाटन गरेका छन्। देशका ७७ जिल्लामै बैंकका शाखा छन्। नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या ३५१ पुगेको छ ।