नबिल बैंक ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित
नबिल बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ ।
व्यवसायीको माग सम्बोधन गर्न राष्ट्र बैंक लचक, चालु पूँजी कर्जामा १० प्रतिशत...
चालु पूँजी कर्जा मार्गदर्शनका कारण आफूहरुलाई अफ्ठेरो बनाएको भन्दै व्यवसायीले लामो समयदेखि संशोधन गर्न माग गर्दै आएका थिए । व्यवसायीको त्यही माग सम्बोधन गर्न राष्ट्र बैंक केही लचक भएको हो ।
१० अर्बको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक, आइतबार बोलकबोल
यो ऋणपत्र धितो राखी कर्जासमेत लिन सकिनेछ । भदौ १० गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भदौ ११ गते सोमबार निष्काशन हुनेछ । अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ मा हुनेछ ।
कामना सेवा विकास बैंकले ल्यायाे नयाँ निक्षेप योजना, यस्ता छन् सुविधा
कामना सेवा विकास बैंकले नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । पारिवारीक सम्बन्ध मजबुत बनाउँदै आफ्ना प्रियजनमा खुशी र आफ्नोपन सञ्चार गर्न बैंकले ‘तिम्रै लागि’ मुद्दति र बचत खाता सार्वजनिक गरेको हो ।
ग्लोबल आइएमई र बीओके क्यापिटल मर्जपछि एकीकृत कारोबार शुरु
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच एकीकृत कारोबारको औपचारिक रुपमा शुभाारम्भ गरेका छन्।
प्रभु क्यापिटलका ग्राहकलाई टोटल फिजिकल फिटनेसमा भारी छुट
काठमाडौं । प्रभु क्यापिटलले टोटल फिजिकल फिटनेस सेन्टरसंग’ सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र ‘टोटल फिजिकल फिटनेस सेन्टरसंग’को तर्फबाट प्रबन्ध निर्देशक सुमन पण्डितले हस्ताक्षर गरेका हुन्...
बचतमा उच्च ब्याज दिँदै ग्लोबल आइएमई बैंक, रेमिट्यान्स बचतमा २ प्रतिशत धेरै
यस बैंकको नेपालका ७७ जिल्लामा शाखा कार्यालयहरु पनि रहेको र सम्पूर्ण शाखा सञ्जाल तथा विभिन्न सेवा केन्द्रहरुबाट ग्राहक महानुभावहरुले निक्षेप जम्मा गर्न सकिने हुर्दा ग्राहक महानुभावहरुले यस उच्चतम् ब्याजदरको स्वभाविक फाइदा लिने अवसर बन्ने देखिन्छ ।
शोधनान्तर स्थिति २ खर्ब ९० अर्बले बचतमा
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब ५२ करोडले बचतमा रहेको छ।
मर्जमा जाने लघुवित्तले लाभांश दिँदा सामाजिक उत्तरदायित्व कोषमा रकम छुट्याउन नपर्ने
नेपाल राष्ट्र बैंकले मर्जरमा जाने लघुवित्त वित्तीय संस्थालाई विभिन्न थप सुविधा दिने भएको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गर्दै गाभ्ने गाभिने वा प्राप्ति प्रक्रियामा गएर २०८१ असार मसान्तभित्र एकीकृत कारोबार गर्नेले यस्तो व्यवस्था गरेको हो।
एनआईसी एशिया बैंकको नयाँ ब्याजदर , कुन खातामा कति ?
एनआईसी एशिया बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो ।