बैंक/ बिमा

ऋणीलाई जानकारी नदिइ धितोमा रहेको सेयर विक्री गर्न नपाइने व्यवस्थामा थप कडाई

बैंक तथा वित्तीय संस्थाले सेयर कर्जाका लागि धितोमा रहेको सेयर विक्रीका लागि लिलाम विक्री गर्दा ऋणीलाई जानकारी दिनु पर्ने व्यवस्थालाई थप प्रभावकारी बनाउनु पर्नेछ । यसका लागि ऋण प्रवाह गर्दा...

२ वर्ष अगाडि

नेपाल बैंक र समाज डेण्टलविच छुट सम्झौता, कर्मचारी र ग्राहकले लाभ लिन सक्ने

बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई समाज डेण्टल अस्पतालका विभिन्न स्थानहरुमा रहेका क्लिनिकहरुमा उपचार गर्दा लाग्ने शुल्कमा छुट हुने भएको छ ।

२ वर्ष अगाडि

दशैं र तिहारमा डिजिटल दक्षिणा,वालेटमा दैनिक ३० पटकसम्म रकम जम्मा गर्न पाईने

यसअघि एक वालेट खातामा एक दिनमा १० पटकसम्म कारोबार गर्न पाईने सुविधा रहेको थियो ।

२ वर्ष अगाडि

बाढी पीडीतका लागि नेपाल बैंकको दुुई करोड सहयोग, प्रधानमन्त्रीलाई चेक हस्तान्तरण

नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि दुुई करोडको चेक हस्तान्तरण गरेको छ ।

२ वर्ष अगाडि

सिद्धार्थ बैंकको दशैं अफर, बैंकिङ कारोबारमा २ गुणा बढी प्वाइन्ट प्राप्त गर्न सकिने

अफर अन्तर्गत बैंकका ग्राहकहरूले असोज ११ देखि ३० सम्म गरिएको कार्ड वा मोबाइल बैंकिङ कारोबारमा २ गुणा बढी प्वाइन्ट प्राप्त गर्न सक्नेछन्।

२ वर्ष अगाडि

हिमालयन एभरेस्ट इन्स्योरेन्सको सीईओमा अञ्जु श्रेष्ठ नियुक्त

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले अञ्जु श्रेष्ठलाई आफ्नो प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको छ । नेपालको जेनेरल बीमा कम्पनीहरूको इतिहासमा दोस्रो महिला सीईओ बन्न सफल भएकी छिन् ।...

२ वर्ष अगाडि

आज पनि भएन धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता

अध्यक्ष सिफारिसका लागि गठित समितिका संयोजक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.शिवराज अधिकारी तथा तीन उम्मेदवार सहभागी नभएपछि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुती रोकिएको हो ।

२ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल मणिपाल शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।...

२ वर्ष अगाडि

पैसा धेरै भएपछि बजारबाट ५० अर्ब झिक्दै नेपाल राष्ट्र बैंक

वित्तीय प्रणालीमा ऋण दिन मिल्ने रकम धेरै थुप्रिएपछि आज (बुधबार) राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ ।

२ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकका ग्राहक र उनका परिवारलाई बुद्ध एयरको टिकटमा ८ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन् । उक्त छुट सम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक तथा बाग्मती...

२ वर्ष अगाडि
1 … 35 36 37 38 39 … 340