मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)
गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आवको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
निष्क्रिय तथा गैर बैंकिङ सम्पत्ति व्यवस्थापन गर्न कम्पनी स्थापना गरिने
उनले सम्पत्ति व्यवस्थापन ऐनको मस्यौदा तर्जुमा गर्दै सरकार समक्ष पेस गर्ने योजना रहेको बताए ।
संस्थाहरुलाई दिइने सेयर धितो कर्जामा अधिकतम २० करोडको सीमा खारेज
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २० करोडको सीमा खारेज भएको छ ।
राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दैयस्तो जानकारी दिएका हुन् ।
मौद्रिक...
सञ्चालक समितिबाट मौद्रिक नीति पारित, सवा १२ बजे सार्वजनिक गरिँदै
काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०८१८२ को मौद्रिक नीति पारित गरेको छ ।
शुक्रबार बिहान बसेको बैंकको सञ्चालक समितिले पारित गरेको मौद्रिक नीति सवा १२ बजे केन्द्रीय बैंकको भवनबाट सार्वजनिक हुने...
मौद्रिक नीति सार्वजनिक हुँदै
नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८१(८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । राष्ट्र बैंकले मौद्रिक नीति पारित गर्न शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक डाकेको छ। दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ।
मौद्रिक नीति शुक्रबार सार्वजनिक हुँदै
मौद्रिक नीति सार्वजनिक हुँदैछ । राष्ट्र बैंक सञ्चालक समितिमा गत शुक्रबार नै मौद्रिक नीतिमा सामान्य छलफल भएको थियो । तर, राष्ट्र बैंकको गभर्नरसमेत रहिसकेका डा युवराज खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बनेपछि मौद्रिक नीति अघिल्लो साता रोकिएको थियो ।
ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त
काठमाडौं । ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छिन् ।
बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा...
ग्लोबल आईएमई बैंकको सीइओमा सुरेन्द्रराज रेग्मी नियुक्त, भदौ १ गतेबाट पदभार सम्हाल्ने
रेग्मीले आगामी भदौ १ गतेबाट सीइओको पदभार सम्हाल्ने छन्।
ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित
सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो ।
ग्लोबल आइएमई बैंक र इशान अस्पतालबीच सम्झौता, उपचारमा१० प्रतिशतसम्म छुट
अस्पतालले बैंकका ग्राहकहरुलाई अस्पतालको शैया शुल्क, अस्पताल सेवाहरुः डायगोनेस्टिक, ओपीडीलगायत सेवाहरु साथ–साथ आकस्मिक सेवाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।