६० किलोमिटर क्षेत्रमा आधुनिक बत्ती जडान गर्दै काठमाडौँ महानगर
काठमाडौं महानगरपालिकाले मुख्य–मुख्य सडकको करीब ६० किलोमिटर क्षेत्रमा आधुनिक सडक बत्ति जडान गर्ने भएको छ ।
राष्ट्र बैंक भन्छ – निर्माणाधीन जलविद्युत् परियोजना समयमै पूरा गर्नु...
क्लाउडपत्रिका
काठमाडौं, २० माघ । उद्योगको क्षमता उपयोग बढे पनि उच्च वृद्धि कायम राख्न निर्माणाधीन जलविद्युत् परियोजना समयमै सम्पन्न गर्ने चुनौति कायमै रहेको राष्ट्र बैंकले...
बिक्नै छाड्यो जलविद्युतको सेयर, १७ कम्पनीको मूल्य सय भन्दा तल
लगानीकर्ताले जलविद्युत कम्पनीको सेयर किन्न छोडेका छन् । यही कारण नेप्सेमा सूचीकृत करिब डेढ दर्जन (१७ वटा) जलविद्युत कम्पनीको सेयर अंकित मूल्य (प्रतिकित्ता) एक सय रुपैयाँ भन्दा तल छ ।
माथिल्लो रावाखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
खोटाङको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाको रावाखोलाबाट उत्पादन गरिएको माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ ।
दुर्गम क्षेत्रका विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो
केन्द्रले दुर्गम क्षेत्रबाट काठमाडौं उपत्यका आएर कोठा भाडामा बसेका सरकारी वा सामुदायिक शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरुलाई चुलो दिने भएको हो ।
कालीगण्डकी प्रसारण करिडोरकोे वैकल्पिक मार्गबारे अध्ययन शुरु
– कमल खत्री
काठमाडौं, २२ भदौ । कालीगण्डकी प्रसारण करिडोरको २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा टावर निर्माणको वैकल्पिक मार्गबारे अध्ययन...
उर्जा क्षेत्रमा खर्च गर्न विश्व बैंकले १२ अर्ब ऋण दिने
कोरोना भाइरसको मारमा परेको अवस्थामा नेपालको उर्जा क्षेत्रलाई पुनरुत्थान गर्नका लागि उक्त ऋण सहयोग गरेको विश्व बैंकले उल्लेख गरेको छ ।
प्राथमिकता प्राप्त क्षेत्रमा १७ प्रतिशत कर्जा, बैंकलाई लक्ष्य भेटाउनै मुस्किल
काठमाडौं १०, जेठ । गत चैतसम्म वाणिज्य बैंकहरुले कृषि, उर्जा र पर्यटन (प्राथमिकता प्राप्त क्षेत्र) क्षेत्रमा कुल ४ खर्ब १७ अर्ब ८६ करोड रुपैयाँ...
बुधबार काठमाडौंका यी ठाउँमा ६ घण्टा बत्ती जाने
विद्यु्त् प्राधिकरणको अनुसार काठमाडौंको कुलेश्वर वितरण केन्द्र अन्तर्गत रुखको हाँगाबिगा कटान कार्य, लाइन मर्मत कार्य र केवल हेड मर्मत कामको लागि विद्युत कटौती गर्न लागेको हो ।
‘कुलमानको कामप्रति सरकार सन्तुष्ट रहेपनि कानुनअनुसार पुनर्नियुक्ति गर्न मिल्दैन’
प्रेस संगठन नेपाल, रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले मुलुकको हित र कार्यक्षमताका अधारमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गरिने बताए ।