ऊर्जा

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको जानकारी गराएको छ ।

१० महिना अगाडि

ग्यास बुलेट पल्टिँदा दिनभर खुलेन पूर्व–पश्चिम राजमार्ग

आज बिहान ७ः३० बजेदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग अझै खुल्न सकेको छैन ।

१० महिना अगाडि

प्रसारण लाइनको तार मुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाउने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ। भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे)मा पर्ने क्षेत्रको स्वामित्व...

१० महिना अगाडि

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको क्षेत्रको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार राइट अफ वेमा पर्ने जग्गाको क्षेत्रको...

१० महिना अगाडि

उज्यालाे नेपालकाे केन्द्रीय कार्यालयको उर्जा मन्त्री घिसिङले उद्घाटन गर्ने

ऊर्जामन्त्री कुलमान घिसिङ संलग्न दल उज्यालो नेपालले भोलि (बिहीबार)देखि केन्द्रीय कार्यालयको उद्घाटन गर्ने भएको छ ।

१० महिना अगाडि

महाकाली पुल र तटबन्धको काम वर्षायामअघि नै सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले चार लेनको महाकाली पुल र त्यस वरपरको बस्तीलाई बचाउन नदी किनार संरक्षणको काम तत्काल अगाडि बढाउनुपर्ने...

१० महिना अगाडि

१०,८०० मेगावाटको कर्णाली चिसापानी जलविद्युत अगाडि बढाउँदै सरकार

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन गर्न लागिएको बताएका छन्...

१० महिना अगाडि

मलेखुमा विद्युत् सबस्टेसन निर्माण, अब हुरीबतास चल्‍नेबित्तिकै बिजुली नजाने

विद्युत् प्रसारण लाइनका अनगिन्ती टावर र तारले जेलिए पनि जिल्लाभर विद्युत् नपुगेको, पुगे पनि सामान्य हुरीबतासमा बत्ती जाने समस्या थियो।

११ महिना अगाडि

कार्यभार सम्हाल्दै शाक्यले भने ‘बाँकी कार्यकाल अझ बढी मिहिनेतको साथ काम गर्छु’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बुधबार प्राधिकरणमा कार्यभार सम्हालेका छन्।

११ महिना अगाडि

विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा शाक्यलाई पुनर्स्थापित गर्ने आदेश

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएको छ ।

११ महिना अगाडि
1 … 9 10 11 12 13 … 76