ऊर्जा

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य...

२ वर्ष अगाडि

‘ऊर्जा क्षेत्रमा पुँजी लगानी गर्नेदेखि वस्तु उत्पादकसम्मलाई अवसर नै अवसर’ : इप्पान अध्यक्ष कार्की

नेपाली निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिए भारतीय र बंगलादेशी कम्पनीसँग सहज रुपमा डिल गरेर विद्युत बेच्न सक्ने भन्दै त्यसका लागि सरकारले नीति बनाइदिनुपर्ने बताए ।

२ वर्ष अगाडि

काठमाडौँका यी स्थानमा आज दिनभर विद्युत अवरुद्ध

काठमाडौं। आज काठमाडौँको अनामनगरलगायत विभिन्न क्षेत्रमा मंगलबार बिहानेदेखि देखि अपराह्न ४ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रका अनुसार अनामनगर फिडरअन्तर्गत पर्ने के ३...

२ वर्ष अगाडि

ताँदी घ्याङफेदी जलविद्युत आयोजनाको पीपीए सम्पन्न, असोजदेखि नै निर्माण सुरु हुने

एबीपी इनर्जी प्रालिले प्रवर्द्धन गरेको ८ मेगावाटको ताँदी घ्याङफेदी जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ ।

२ वर्ष अगाडि

प्रधानमन्त्री भन्छन् : विद्युत महसुल एक रुपैयाँ पनि छूट हुँदैन

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रंक तथा डेडिकेटेड महसुल विवादमा सरकारको धारणा स्पष्ट पार्दै रेकर्डमा देखिएको महसुल एक रुपैयाँ पनि छुट दिन नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आइतबार साँझ...

२ वर्ष अगाडि

तीन गुणा बढ्यो विद्युत् खपत, ६ अर्ब ५१ करोड युनिट वृद्धि

आठ वर्षअघि १३१ युनिट रहेको प्रतिव्यक्ति उर्जा खपत गत आवसम्म आइपुग्दा ४०० युनिट पुगेको छ ।

२ वर्ष अगाडि

जलविद्युतमा विदेशी लगानी ल्याउन सरकारले वातावरण बनाउँछ: अर्थमन्त्री पौडेल

हिउँदमा पनि विद्युत आयात गर्न नपर्ने ठाउँमा नेपाललाई छिटो पुर्‍याउनुपर्नेमा जोड दिए ।

२ वर्ष अगाडि

पश्चिम सेती जलविद्युतको डीपीआर तयार पार्न बोलपत्र आह्वान

नेपाली कम्पनीहरुले आगामी सेप्टेम्बर ११ तारिख अर्थात् भदौ २६ गतेसम्म बोलपत्र पेस गर्न सक्ने बताइएको छ ।

२ वर्ष अगाडि

५३९ स्थानीय तहमा पूर्ण विद्युतीकरण, कर्णाली प्रदेशमा सबैभन्दा कम

७ प्रदेशमध्ये मधेशमा शत्प्रतिशत विद्युतीकरण भएको छ ।

२ वर्ष अगाडि

भारतले नेपालबाट थप २५१ मेगावाट बिजुली लैजाने

भारतले नेपालका एक दर्जन जलविद्युत् आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । अन्तरदेशीय व्यापार उद्देश्यले भारतको तोकिएको प्राधिकरणले नेपालका १२ जलविद्युत् आयोजनाबाट उक्त परिमाणमा विद्युत्...

२ वर्ष अगाडि
1 … 25 26 27 28 29 … 76