ऊर्जा

बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनालाई पुनर्निर्माण अवधिभर पुनर्कर्जा दिइने

बाढीले क्षति पुर्‍याएका आयोजनामध्ये केही आयोजनाको विद्युत उत्पादन गर्नुपर्ने मिति (आरसीओडी) नाघ्दा बैंकले कर्जा भुक्तानी गर्न दबाब दिएकाले जलविद्युत आयोजनाको ब्याज पुँजीकरण गरेपनि बैंकलाई लाभांश बाँड्न रोक नलगाउने व्यवस्था गरिदिन...

३ वर्ष अगाडि

कालीगण्डकी करिडोर प्रसारण लाइन साउनभित्र निर्माण सक्न ताकेता, फिल्डमै पुगे कुलमान

नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोरको २२० केभी प्रसारण लाइन निर्माण तत्काल गर्न आयोजना व्यवस्थापन पक्ष र निर्माण व्यवसायीलाई ताकेता गरेको छ । सो आयोजनाको निर्माण गत असारमा गर्ने लक्ष्य थियो...

३ वर्ष अगाडि

उपत्यकाको यी क्षेत्रमा शनिवार ८ घण्टा विजुली नआउने

नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नती गरी टेकू–स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने काम भइरहेको हुँदा बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म विद्युत प्रभावित...

३ वर्ष अगाडि

लामो प्रतीक्षापछि अघि बढ्यो बूढीगण्डकी आयोजना, प्रधानमन्त्री गरे फिल्ड कार्यालय उद्घाटन

लामो समयको प्रतीक्षापछि सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा जिल्लाको सिरुङ्टारमा स्थानीय कार्यालय उद्घाटन गरेका हुन् ।

३ वर्ष अगाडि

४० करोड १४ लाख बराबरका खानेपानी वितरण प्रणालीको स्वामित्व हस्तान्तरण

महाङ्काल पानीपोखरीबाट मेलम्चीको खानेपानी वितरणका लागि प्याकेज नं. १ अन्तर्गत गौशाला क्षेत्रमा बिछ्याइएको २१.५७ कि.मी. तथा प्याकेज नं. २ अन्तर्गत तिलगङ्गा र सिनामङ्गलमा बिछ्याइएको १७.०४ कि.मी. खानेपानी वितरण प्रणाली हस्तान्तरण...

३ वर्ष अगाडि

‘लोडसेडिङ गरेर निर्यात पो गरियो कि भन्ने कुरा सत्य होइन’- कुलमान घिसिङ

नेपालकै विद्युत माग कटौती गरेर लोडसेडिङ गरिएको हो की भन्ने आशंकाप्रति स्पष्टिकरण दिँदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सिस्टममा आएको गडबडीले पटक पटक विजुली जाने समस्या भएको बताएका छन् ।

३ वर्ष अगाडि

इप्पानको अध्यक्षमा कार्की निर्विरोध, मल्ल प्यानलको उम्मेदवारी खारेज

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को अध्यक्षमा गणेश कार्की निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार अध्यक्षको लागि योग्य नभएकाले मल्लको उम्मेदवारी खारेज भएको हो ।

३ वर्ष अगाडि

नेपालबाट भारतले १० हजार मेगावाट बिजुली किन्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट भारतले १० हजार मेगावाट विद्युत खरिद गर्ने घोषणा गरेका छन् ।

३ वर्ष अगाडि

नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर, दुई जलविद्युत् आयोजना भारतलाई

तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको हो ।जसमा तल्लो अरुण र फुकोट कर्णालीको जिम्मा भारतीय कम्पनीलाई दिन सम्झौता भएको छ ।

३ वर्ष अगाडि

दुई वर्षभित्र शत प्रतिशत जनसंख्यामा विद्युत पहुँच

सरकारले दुई वर्षभित्र शत प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्‍याउने भएको छ ।

३ वर्ष अगाडि
1 … 35 36 37 38 39 … 76