रघुपति जुट मिलको बिजुली काटियो, साढे १५ करोड बक्यौता तिर्न बाँकी
काठमाडौं । रघुपति जुट मिलको बिजुली काटिएको छ । साढे १५ करोड रुपैयाँ बक्यौता नतिरेपछि बाध्य भएर बिजुली काटिएको विराटनगर वितरण केन्द्रले जानकारी दिएको...
काठमाडौंका यी स्थानमा लगातार ४ दिन बत्ती नहुने
काठमाडौं, ४ चैत । काठमाडौं उपत्यकाका केही स्थानमा लगातार ४ दिन बत्ती नहुने भएको छ।
जोरपाटी वितरण केन्द्रको गोठाटार फिडरको कन्डक्टर अपग्रेडिगं कार्य...
भारतमाथिको परनिर्भरता घट्दै, ३३ प्रतिशतले घट्यो विद्युत् आयात
देशभित्रै आन्तरिक उत्पादन बढ्दै गएको, सरकारले ऊर्जा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेका कारण पनि विद्युत् आयात कम भएको हो। चालु आवको ६ महिनाको अवधिमा कुल विद्युत् जडित क्षमतासमेत बढेर एक हजार ३०० मेगावाटको हाराहारीमा पुगेको छ।
ललितपुरका यी क्षेत्रमा मंगलबारबाट ३ दिन बत्ती नहुने
काठमाडौं । ललितपुरका केही क्षेत्रहरुमा ३ दिन बत्ति नहुने भएको छ ।
नेपाल विद्युत प्रधिकरणमा अनुसार पुल्चोक वितरण केन्द्रको पाटन फर्पिगं फिडरबाट वितरीत ११ के...
चिलिमेका तीन आयोजनाको विद्युत् खेर जाने जोखिम बढेपछि …
काठमाडौं, २६ फागुन । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत समावेश गरिएका तीन महत्वपूर्ण जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खेर जाने अवस्था आएपछि नेपाल विद्युत् प्राधिकरणले निर्माण व्यवसायीलाई...
ललितपुर र काठमाडौंका यी ठाउँमा दिनभर बत्ती जाने
काठमाडौं, २४ फागुन । पाटन फर्पिङ फिडरबाट वितरित ११ के भी लाइन अपग्रेडिङ गर्नुपर्ने भएकोले शनिबार र आइतबार विद्युत कटौती काठमाडौं र ललितपुरको...
महँगो लगानीमा उत्पादित बिजुली खेर जाने जोखिम !
यसले निर्माणाधीन आयोजनाबाट उत्पादित बिजुली मात्र ओसार्न सक्छ, तयारीमा रहेका आयोजनाको बिजुली ल्याउन योभन्दा ठूलो क्षमताको छुट्टै प्रसारण लाइन चाहिन्छ । नत्र महँगो लगानीमा उत्पादित बिजुली खेर जाने जोखिम छ ।
पोलमा गुजुल्टिएका अधिकांश तार प्रयोगविहीन
राजधानीले तारहरुकै कारण आफ्नो सौन्दर्य गुमाउँदै गएको छ। बाहिरी रुपमा छरपष्ट टाँगिएका यी तारहरु चुँडिने र समयमै मर्मत नहुने हुँदा करेन्ट लागेर घाइतेसमेत भएको पाइएको छ भने कतिको मृत्यु समेत हुने गरेको छ ।
सौर्य उर्जामा १६ अर्ब लगानी गर्दै डोल्मा हिमालयन
डोल्माले प्रदेश २, ५ र सुदुरपश्चिममा सोलार प्रविधि जडान गर्ने क्षेत्रको अध्ययन गरिरहेको जनाएको छ । १५० मेगावाट बिजुली उत्पादन गर्न ३ लाख सोलार प्यानल जडान हुनेछ ।
विद्युतीय गाडी चार्ज गर्दा छुट्टाछुट्टै शुल्क, कुनको कति ?
प्राधिकरण आफ्नै मुलुकका प्रमुख शहर र केही राजमार्ग आसपासका क्षेत्रमा ५० भन्दा बढी चार्जिङ स्टेशन निर्माण गर्दैछ । प्राधिकरणले आफै पनि यस्ता चार्जिङ स्टेशन निर्माण गर्न लागेको र निजीक्षेत्रले पनि यो सञ्चालनमा ल्याइसकेकाले यसका लागि विद्युत् महसुल निर्धारण गरेको हो ।


























