पूर्वाधार

कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइटका ६ वटै टावर ठड्याइयो

त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइएको छ ।

११ महिना अगाडि

सडकका थप ५० ठेक्का तोड्दै कुलमान

सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ ।

११ महिना अगाडि

सिञ्चाईपछि सडकका ठेक्कामा आक्रामक कुलमान, १७ रुग्ण आयोजनाको ठेक्का तोडिंदै

सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ ।

११ महिना अगाडि

एक्सनमा कुलमान : सिँचाइका रुग्ण ठेक्का तोडिँदै

ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न थालिएको छ । बबई सिँचाइ आयोजनाले करिब ६ वर्षअघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया–५ सँग गरिएको ठेक्का...

११ महिना अगाडि

बहुमूल्य बन्दै सुन, कुन देशसँग छ यसको विशाल भण्डार, अमेरिका वा दुबई ?

सुनको सबैभन्दा ठूलो भण्डार अष्ट्रेलिया र रुससँग छ । यूएयस जियोलोजिकल सर्भेका अनुसार रुसको साइबेरिया र अष्ट्रेलियाको पश्चिमी भेगमा सुनका ठूला खानीहरु अवस्थित छन् ।

११ महिना अगाडि

मन्त्री घिसिङले गरे १४ वर्षदेखि अलपत्र कन्काई पुलको निरीक्षण, पुलबारे छिट्टै निर्णय गरिने

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र पारिएको झापाको कन्काई पुलको निरीक्षण गरेका छन्।

११ महिना अगाडि

जेनजी आन्दोलनमा भएको क्षतिको ३०९९ बीमा दाबी, रु. २३ अर्ब माथिको क्षति

हालैको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम २३ अर्ब रुपैयाँ भन्दा माथि पुगेको बीमा प्राधिकरणले बताएको छ ।

१२ महिना अगाडि

सडकका संरचना पुनर्निर्माणमा १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान

बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचना पुनर्निर्माणमा करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान सरकारले गरेको छ ।

१२ महिना अगाडि

कोशी र बागमतीका १९ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध

तीन दिन देखिकाे लगातारकाे बाढीपहिरोका कारण कोशी र बागमती प्रदेशका १९ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् ।

१२ महिना अगाडि

जवाङ खाेलाकाे पहिराे हट्याे, तुइन खाेला एकतर्फी सञ्चालनमा

अविरल वर्षा पछि मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत् तुइन खोलाको सडक एकतर्फी सञ्चालनमा आएको छ।

१२ महिना अगाडि
1 13 14 15 16 17 125