पूर्वाधार

फास्टट्रयाककाे लागत दुई खर्ब नाघ्ने, डिपिआर तत्काल स्वीकृत गर्न निर्देशन

काठमाडाैं, १४ जेठ । प्रतिनिधिसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले काठमाडौँ–तराई मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तत्काल स्वीकृत गर्न सरकारलाई निर्देशन दिएको छ । नेपाली सेनाबाट उक्त द्रुतमार्ग निर्माण...

७ वर्ष अगाडि

धरहरा पुनर्निर्माणः टावरकाे ‘राफ्ट फाउन्डेसन’ को काम सुरु

काठमाडौं, १४ जेठ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माण कार्यको अवलोकन भ्रमण गरी पछिल्लो प्रगति अवस्थाबारे जानकारी लिएका छन् । धरहरा पुनर्निर्माणको जिम्मेवारी पाएको जिआइइटिसी–रमन...

७ वर्ष अगाडि

कानूनी अस्पष्टताका कारण स्थानीय तहमा विकास हुन सकेन

काठमाडौँ, १४ जेठ । कानूनी अस्पष्टता, कमजोर आन्तरिक आय, कर्मचारी र जनप्रतिनिधिबीचको सहकार्यको अभावका कारण स्थानीय तहको अपेक्षाअनुरुप विकास हुननसकेको बताइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र विकास पत्रकार...

७ वर्ष अगाडि

मुग्लिनकाे आर्क ब्रिज निर्माण अन्तिम चरणमा, असारदेखि सञ्चालनमा आउने

काठमाडाैं, १३ जेठ । पृथ्वी राजमार्गको मुग्लिनस्थित इच्छाकामना र तनहुँको आँबुखैरेनी गाउँपालिका जोड्ने पुल (आर्क ब्रिज) यही असार पहिलो साताबाट सञ्चालनमा आउने भएको छ । पुलको रङगरोगनको काम र तनहुँतर्फ...

७ वर्ष अगाडि

देशभर ३१ हजार किमि सडक, हुम्ला अझै पनि सडक सञ्जालमा जोडिन सकेन

काठमाडौं, १३ जेठ । हुम्ला जिल्ला सदरमुकाम अझै पनि सडक सञ्जालमा जोडिन सकेको छैन । अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७६ मा हुम्ला जिल्लाको सदरमुकाम...

७ वर्ष अगाडि

सरकारको चालू खर्च भन्दा राजस्व संकलन बढी

काठमाडौं १३, जेठ । सरकारले पुँजीगत खर्च अपेक्षित रुपमा बढाउन नसकेपनि चालू खर्च राजस्व भन्दा कम छ । सरकारी तथ्यांक अनुसार जेठ ४ गतेसम्म चालू खर्च ५ खर्ब ३७ अर्ब...

७ वर्ष अगाडि

तल्लो मोदीखोला जलजविद्युत आयोजनाकाे परीक्षण उत्पादन असार देखि

काठमाडाैं, १२ जेठ । पर्वतमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनाको उत्पादन मिति फेरि पनि लम्बिएको छ । वैशाखभित्रै विद्युत उत्पादन गर्ने बताइएपनि केही प्राविधिक कमजोरीका कारण असार...

७ वर्ष अगाडि

पुनःनिर्माणमा काठैकाठको घरः गर्मीमा शित्तल, जाडाेमा न्यानाे

काठमाडाैं, १२ जेठ । काठैकाठ प्रयोग गरेर घर निर्माण चार वर्षअघि गएको ‘गोरखा भूकम्प’ पछि नुवाकोटमा विपत् प्रतिरोधात्मक संरचना बनाउने क्रममा काठैकाठ मात्र प्रयोग गरेर घर बनाउन थालिएको छ ।...

७ वर्ष अगाडि

‘भेरी बबई आयोजना कर्णालीको हितमा छैन’

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन आयोजना कर्णाली प्रदेशको हितमा नभएको बताएका छन् । उनले यस आयोजनाबाट कर्णालीलाई लाभ नहुने भन्दै आयोजनाबाट निकालिने विद्युत्मा...

७ वर्ष अगाडि

तिलोत्तमा नगरपालिकाले ल्यायाे भू–उपयोग मापदण्ड २०७६

खस्यौली, १० जेठ (रासस) । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषियोग्य र आवासीय क्षेत्र निर्धारण गरेर भू–उपयोग मापदण्ड, २०७६ जारी गरेको छ । नगरपालिकाले यसअघि लागू गरेको जग्गा विकाससम्बन्धी मापदण्ड, २०७४ खारेज...

७ वर्ष अगाडि
1 … 119 120 121 122 123 … 127