पूर्वाधार

पशुपति गौशालाको व्यवस्थापन महानगरले गर्ने, निःशुल्क भोजन, आवास र शौचालय सुविधा दिने

पशुपति गौशाला सञ्चालन र व्यवस्थापन काठमाडौं महानागरपालिकाले गर्ने भएको छ । यसका लागि काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषले एक सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

२ वर्ष अगाडि

यस वर्ष हिउँदमा सरदर भन्दा धेरै वर्षा, बढी गर्मी

जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४) को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ । विभागले सार्वजनिक गरेको आकलनअनुसार कोशी, मधेस, बागमती,...

२ वर्ष अगाडि

प्रधानमन्त्री उद्धार कोषमा एकै दिन साढे तीन करोड जम्मा, कृषि बैंकले दियो डेढ करोड

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले आज आफ्नो संस्थागत सहयोगको चेक हस्तान्तरण गरेको प्रधानमन्त्रीको...

२ वर्ष अगाडि

आजैबाट भयो देशभर रुट परमिट खुला

सरकारले आजैदेखि देशभरि रुट परमिट खुला गरेको छ । यातायात व्यवस्था विभागका प्रवक्ता इश्वरी दत्त पनेरुका अनुसार रुट परमिट दशैंको पूर्णिमासम्म कायम रहने छ । यसअघि सरकारले दशैंको घटस्थापनादेखि मात्र...

२ वर्ष अगाडि

प्राकृतिक विपद्मा परेका ७१३ जनाको भयो हेलिउद्धार

विपद्का घटनामा सुरक्षाकर्मीहरुले मुलुकभरका प्रभावित क्षेत्रबाट चार हजार भन्दा बढीको सकुशल उद्धार गरेको छ । सोमबार बेलुकीसम्म विपद्मा परी २०९ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयले दिएको जानकारी अनुसार विपद्का...

२ वर्ष अगाडि

काठमाडौं भित्रने नागढुंगा नाका खुल्यो, जोखिम कायमै

काठमाडौंलाई बाहिरि जिल्लासँग जोडेन् मुख्य नाका नागढुंगा आइतबार रातीबाट खुलेको छ । सयौं स्थानमा गएका साना–ठूलो पहिरो छिचोल्दै सवारी साधन काठमाडौं आउने र बाहिरिने गर्न थालेका छन् ।, प्रहरीका अनुसार...

२ वर्ष अगाडि

बाढी–पहिरोमा ज्यान गुमाउनेको संख्या १८८ माथि

अविरल वर्षासँगै आएको बाढी र पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ । ४१ जना अझै बेपत्ता छन् । गृहमन्त्रालयका अनुसार काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्रै...

२ वर्ष अगाडि

प्राकृतिक विपद्पछि यस्तो छ सर्वदलीय बैठकको निर्णय

सर्वदलीय बैठकले बाढीपहिरोबाट घरबास गुमाएकाहरुको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेर उचित आवासको प्रबन्ध गर्न आवश्यक...

२ वर्ष अगाडि

गोरखाबाट काठमाडौं छुटेको बस हरायो, खोजी गर्न आह्वान

शुक्रबार धार्चे गाउँपालिका–७ लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस सम्पर्कविहीन भएको छ । शुक्रबार रातिदेखि बस कहाँ छ भन्ने नखुलेको गोरखा दरौंदी यातायात सेवा प्रालिका...

२ वर्ष अगाडि

बाढी-पहिरोको क्षतिबारे छलफल गर्न सरकारले बोलायो सर्वदलीय बैठक

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन् । दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको छ । अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति...

२ वर्ष अगाडि
1 34 35 36 37 38 123