विकास समितिले भन्यो – गौरवका योजना अगाडी बढाऊ, सूचना बैंक बनाऊ

गौरवका आयोजनाहरुको प्रकृति हेरेर कार्यस्थलमै स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार क्वारेनटाइन तयार पारी निर्माण कार्यलाई अघि बढाउने सम्बन्धी अध्ययन गर्न र त्यसको आधारमा काम अघि बढाउने व्यवस्था मिलाउनु पर्ने समितिले बताएको हो ।

पूर्वाधार निर्माणमा फड्को, आर्थिक समृद्धि यात्रामा कोरोनाको ब्रेक

हरेक दिन झण्डै ११ किलोमिटरको दरले सडक कालोपत्र भएको र ठूला आयोजनासमेत अगाडि बढेका थिए । जुन समृद्धिको मार्गका लागि एउटा ठूलो आयामका रुपमा स्थापित हुँदै थियो । माथिल्लो तामाकोशी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यसै वर्ष सकिँदै थिए ।

प्रदेश सरकारलाई निर्माण व्यवसायी महासंघको ९१ लाख सहयोग

काठमाडौं, २८ चैत । निर्माण व्यवसाय विकास परिषद्ले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि सबै प्रदेशलाई १३ लाखका दरले सहयोग गर्ने निर्णय...

फास्ट ट्र्याकको वित्तीय प्रगति ९ प्रतिशतमात्र, सडक खण्डको माटो पुर्ने काम...

काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)को सडक खण्डको माटो काट्ने पुर्ने कार्य ८८ प्रतिशत सम्पन्न भएको नेपाली सेनाले जानकारी दिएको छ । आयोजनाको कुल वजेट रु. १ खर्ब ७५ अर्ब रहेकोमा हाल सम्ममा ९.१० प्रतिशत खर्च भएको छ ।

१४ शीर्षकको लागि छुट्टयाएको बजेट रोक्का, कुन-कुन रोकिए ?

सवारी साधन, मेसिनरी तथा औजार, फर्निचर तथा फिक्चर्स, कम्प्युटर सफ्टवेयर निर्माण तथा खरिद खर्च एवं अन्य बौद्धिक सम्पत्ति प्राप्ति खर्च, पुँजीगत अनुसन्धान तथा परामर्श, जग्गा प्राप्ति र भैपरी आउने पुँजीगत खर्च पनि रोक्का भएको छ ।

भिडभाड हुने चार स्थानमा ‘ट्राफिक आइल्याण्ड’, प्रभु र कृषि विकास बैंकको...

सम्झौताबमोजिम बैङ्कले वडा २८ मा पर्ने रत्नपार्क, वडा २७ मा पर्ने जमलको आकाशे पुलमुनि र वडा १ मा पर्ने तीनधारा संस्कृत पाठशाला अघिका ट्राफिक आइल्याण्डमा बगैचा निर्माण गरेर हरियाली बनाउने, मर्मत सुधार, हेरचाह र आधुनिक पानीको फोहोरा निर्माण गर्नेछ ।

१३ हजार गुनासो सम्बोधन, १७ सय लाभग्राही थप

काठमाडौं, ४ चैत । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १३ हजार ३ सय ८५ गुनासो सम्बोधन गरेको छ । प्राधिकरणको कार्यकारी समितिको मंगलबारको १३० औं बैठकले १७...

कोरोना त्रासबीचको सफलता, कुन आयोजनाको काम कति ?

कोरानाको त्रासकै बीच राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् , मेलम्ची खानेपानीको काम तीव्र रुपमा अघि बढेको छ । धरहरा निर्माणकामलाई पनि कोरोनाको त्रासले छोएको छैन् ।

कोटेश्वर-कलंकी सडकखण्डमा नयाँ नियम लागू

८ लेन सडक खण्डमा यात्रुवाहक, मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेन र निजी,साना सवारी साधनहरू सधैँ दाहिने दुर्त लेनबाट मात्र चलाउने व्यवस्था आइतबारदेखि लागू गरेको छ ।

२० करोडभन्दा बढी लागतमा बनेको पुलको काम फोहोर मिलाउने थलो

२० करोडभन्दा धेरै लागतमा पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल सडक डिभिजन कार्यालय काठमाडौंले भत्काएर नयाँ बनाउन निर्देशन दिएसँगै अहिले फोहोर छान्ने थलोको रुपमा परिणत भएको हो ।