त्रिकोणात्मक टी-२० आई सिरिज फाइनलमा नेदरल्याण्ड्स,अब नेपालसँग भिड्ने

काठमाडौं । आइतबार भएको त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गतको खेलमा नेदरल्याण्ड्स फाइनलमा पुगेको छ । बर्षाका कारण खेल रोकिएपछी नामिबियासँग अंक बाँडेर नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ ।

त्रिवि क्रिकेट मैदानमा आइतबार नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १५ ओभरमा ९८–४ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । यससँगै अव फाइनलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्नुपर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here