विदेश भ्रमणमा रहेकै बेलामा मन्त्रि पद गयो भण्डारीको

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी यूएई भ्रमणमा रहेको बेलामै पदमुक्त हुने भएका छन् ।

उनी हाल मन्त्री भण्डारी संयुक्त अरब इमिरेट्स युएई भ्रमणमा छन् ।

सोमबार नयाँ गठबन्धन गर्ने सहमति भएसँगै प्रधानमन्त्रिले मन्त्रिहरुलाई पदमुक्त गराएपछी भण्डारी बिदेशमै रहेका बेला पदमुक्त हुन लागेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here