म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

एजेन्सी । रियल मड्रिड र म्यान्चेस्टर सिटी युईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

बुधबार राति भएको राउन्ड अफ १६ को खेलमा कोपनहेगनलाई ३–१ ले पराजित गर्दै म्यान्चेस्टर सिटी क्वार्टरफाइनल प्रवेश गर्दा रियल मड्रिड र लेइपजिङले १–१ गोलको बराबरी खेले।

तर एग्रिगेटमा लेइपजिङ २–१ ले पछि परेसँगै रियल मड्रिडले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here